बुटवलमा ओली पक्षको जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । उनले सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचन गराउनका लागि सक्षम र तयारी अवस्था रहेको पनि बताए ।  आज बुटवलमा रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै  पौडेलले सरकारले सबै निकायका पदाधिकारीसँग छलफल गरेर तोकेकै समयमा निर्वाचन गराउने प्रस्ट पारे । उनले भने, ‘निर्वाचन आयोग चुनाव गराउन सक्छ, सुरक्षा निकाय सुरक्षा प्रदान सक्छन्, अर्

सम्बन्धित सामग्री

चुनावको समर्थनमा बुटवलमा ओली पक्षीय युवा संघको प्रदर्शन [फोटोफिचर]

बुटवल-ताजा जनादेशका लागि घोषित मध्यावधि निर्वाचनको समर्थनमा नेकपा ओली पक्षको राष्ट्रिय युवा संघले बुटवलमा प्रदर्शन गरेको छ।  बुटवलस्थित राजमार्ग चौराहाबाट प्रदर्शन गर्दै युवा संघले​ सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्राङ्गणमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ।  प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीलाई काम गर्न दिन र नयाँ जनादेशका लागि चुनावमा जानुपर्ने जस्ता नारा लगाएका थिए ।  भेलामा नेकपा (ओली समूह) का लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरू महेश बस्नेत, लीला ग...

बुटवलमा ओली पक्षको जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । उनले सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचन गराउनका लागि सक्षम र तयारी अवस्था रहेको पनि बताए ।  आज बुटवलमा रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै  पौडेलले सरका...