चुनावको समर्थनमा बुटवलमा ओली पक्षीय युवा संघको प्रदर्शन [फोटोफिचर]

बुटवल-ताजा जनादेशका लागि घोषित मध्यावधि निर्वाचनको समर्थनमा नेकपा ओली पक्षको राष्ट्रिय युवा संघले बुटवलमा प्रदर्शन गरेको छ।  बुटवलस्थित राजमार्ग चौराहाबाट प्रदर्शन गर्दै युवा संघले​ सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्राङ्गणमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ।  प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीलाई काम गर्न दिन र नयाँ जनादेशका लागि चुनावमा जानुपर्ने जस्ता नारा लगाएका थिए ।  भेलामा नेकपा (ओली समूह) का लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरू महेश बस्नेत, लीला ग...

सम्बन्धित सामग्री

दल विभाजनसम्बन्धी विधेयकविरुद्ध प्रदर्शन

केपी ओली पक्षीय युवा संघले सरकारले ल्याएको दल विभाजन सम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ ।मंगलवार काठमाडौंको बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको बिरोध प्रदर्शन गरेको हो । युवा संघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर, विदेशी दलाल शेरबहादुर देउवा मुर्दावाद जस्ता नारा लगाएर बिरोध प्रदर्शन गरेका हुन् । युवासंघले प्रदर्शनको क्रममा प्रहर