रवि र स्वर्णिमले मात्रै आज सांसदको शपथ लिने

काठमाडौं,१५ वैशाख । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले मात्रै आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । वाग्ले र लामिछानेलाई सभामुख देवराज घिमिरेले आज विहान ११ः३० बजे सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्। लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट भारी मतान्तरसहित […]

सम्बन्धित सामग्री

जसले भगवदगीता छोएर सांसदको शपथ लिए

‘नागरिकले विश्वास गर्नुभयो । शपथ लिँदा गीतालाई साक्षी राखेर कसम खाएको छु,’ कांग्रेस सांसद नन्दप्रसाद न्यौपाने शपथ लिएपछि भने, ‘जुन कसम मैले नागरिकबीच खाएको थिएँ त्यसलाई मैले विश्वास गर्ने आस्थालाई साथमा लिएर शपथ खाएको छु ।’

लुम्बिनीमा प्रदेशसभा सांसदको शपथ पुस १६ मा

दाङ : लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण पुस १६ गते स्थायी राजधानी दाङमा हुने भएको छ।प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पुस १६ गते दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण समारोह आयोजना गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए।प्रदेशको पहिलो अधिवेशन पुस १८ गते आह्वान गर्ने निर्णय भएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्राविधिक विश्वविद्

बागमती प्रदेशका ज्येष्ठ सदस्यको शपथ पुस १३ गते

काठमाडौँ– बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ आगामी पुस १३ गते हुने भएको छ। ज्येष्ठ सांसदले प्रदेश प्रमुखसँग शपथ खाएर बाँकी सांसदलाई शपथ खुवाउने व्यवस्था छ। बाँकी सांसदको शपथ पुस १४ गतेको लागि तय गरिएको छ। बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा शुक्रबार बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य […]

बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते

८ पुस, हेटौंडा । बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते र बाँकी सांसदहरुको शपथ पुस १४ गते हुने भएको छ । बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा आज बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ ग्रहण कार्यक्रम राख्ने सहमति जुटेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले […]

सांसदको शपथ लिएपछि विश्वप्रकाशले भने : राजनीतिक रुपमा अर्को जन्म लिएँ

७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बिहीबरदेखि आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूलाई राजनीतिक रुपमा अर्को जन्म लिएको महसुुस भएको बताए । शर्माको जन्मदिन बुधबार परेको थियो । ‘म पहिलोपटक सांसदको […]

सांसदको शपथ दिउँसो १ बजे हुने

काठमाडौँ,७ पुष । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था […]

नवनिर्वाचित सांसदको शपथ आज

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संघीय संसद् सचिवालयले जनाएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाका ज्येष्ठ […]

नवनिर्वाचित सांसदको शपथ आज

ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट ८१ वर्षीय राणाले लिए शपथ, मातृभाषामा पनि शपथग्रहण गर्न पाउने व्यवस्था  प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको हैसियतमा राप्रपाका पशुपतिशमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छिन् ।...

गण्डकीमा सांसदको शपथ पुस १४ मा

गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ ।  पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।  शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुईप्रति फोटो पनि बोकेर आउन भनिएको छ । शपथ लिन आउन मातृभाषमा पनि पाइने छ । यसका लागि शपथ ग्रहणको तीन दिनअघि संसद सचिवालयलाई जानकारी दिनुपर्छ ।  प्रदेशसभाका नवनिर्वा

राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदको शपथ आज

काठमाडौँ – राष्ट्रियसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ। चार वर्षे कार्यकाल सकेर राष्ट्रिय सभाका २० सांसद हिजो बिदा भए पछि गत माघ १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित १९ जना सांसदको शपथ आज गराइँदै छ। संघीय संसद् सचिवालयकाअनुसार आज बिहान ११ बजे सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम हुनेछ। शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु हुनेछ। एक जना […]