अनुदानको रकम नपाउदा उखु किसान मर्कामा

सर्लाही– सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन् । जिल्लामा एकमात्र नगदे बालीको उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् । जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि […]

सम्बन्धित सामग्री

उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग सांसद चौधरीको माग - NepaliPatra

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्। सरकारले मूल्य तोक्न ढिलाई गरेकाले उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरे। ‘नवलपरासी पश्चिमको मेरो निर्वाचन क्षेत्र […]

बारामा किसानलाई उखु काट्न चटारो, सरकारले अझै तोकेन समर्थन मूल्य

मंसिर सुरु भएसँगै बारामा किसानलाई उखु काट्ने चटारो छ । तर सरकारले समर्थन मूल्य नतोक्दा बाराका उखु किसान मर्कामा परेका छन् ।

चिनी मिलले उखु क्रसिङ सुरु नगर्दा किसान चिन्तित

वीरगञ्ज – चिनी मिलले समयमै उखु क्रसिङ सुरु नगर्दा पर्सा बाराका किसान चिन्तित भएका छन्। आफ्नो खेतमा रहेको उखु बिक्री गर्न नपाउँदा किसान मर्कामा परेका हुन्। पर्सा र बाराका उखु किसान उखु क्रसिङका लागि बारामा रहेको रिलायन्स सुगर मिलमा उखु पुर् याउने गरेका छन्। तर, उक्त मिलले पनि हालसम्म क्रसिङ सुरु नगर्दा किसान मर्कामा परेका […]

उखुको समर्थन मूल्य तोकिदै, अनुदान रकम कृषकले पाउन बाँकी

मंसिर सुरु भएसँगै किसानलाई उखु काट्ने चटारो छ । तर उखुको समर्थन मूल्य सरकारले नतोक्दा उखु किसान मर्कामा परेका छन् । अहिले उखु किसानहरु सरकारले समर्थन मूल्य नतोकिदिँदा सस्तो मूल्यमा उखु बेच्न बाध्य छन् ।

सरकारले दिएन उखुको रकम, किसानलाई घरबार चलाउनै मुस्किल

सरकारले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम नपठाउँदा रौतहटका उखु किसान मर्कामा परेका छन्।

आफू अनुकूल उखु बेच्न नपाउँदा किसान मारमा

गौर : आफू अनुकूल उखु बेच्न नपाउने भएपछि बाराका उखु किसान मर्कामा परेका छन्। बाराका उखु उत्पादक किसानले उत्पादन गर्ने उखु वर्षौंदेखि रौतहटको उद्योगमा बेच्दै आएको अवस्थामा  एक्कासी प्रशासनले बाराको उखु रौतहटको उद्योगमा बिक्री गर्न नपाउने भन्दै प्रतिबन्ध लगाएपछि उखु किसान समस्यामा परेका छन्। बाराको चlनी उद्योगभन्दा रौतहटको चिनी उद्योगमा उखु बिक्री गर्दा बढी फाइदा हुने भएको भन्दै बाराका किसान रौतहटको कटहरिया नगरपालिका-९ मा अवस्थित बाबा बैजुनाथ सुगर मिलमा उखु बेच्दै आएका थिए। जिल्ला प्रशासन कार्यालय बाराले सूचना ज...

https://www.onlinekhabar.com/2020/05/860780

२२ वैशाख, नवलपरासी । उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) का उखु किसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट ४० करोड रुपैयाँ बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै …

कृषि मन्त्रीप्रति किसान आक्रोसित

नगदे बालीको उधारो कारोबारले निरंकार, विजय, ज्ञानचन्द्र जस्ता नवलपरासीका सयौं उखु किसान मर्कामा परेका छन्।

उखु खेती राष्ट्रिय बालीमा कार्यान्वयन हुन सकेन

उखु खेतीलाई राष्ट्रिय बालीका रुपमा सरकारले घोषणा गरे तापनि कार्यान्वयन हुन नसकेपछि दिनानुदिन उखु किसान मर्कामा पर्दै आएको उखु उत्पादक केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष रामचन्द्रसिंह कुशवाहाले बताए।

यी हुन् मन्त्रिपरिषद्का नाै निर्णय

काठमाडाैं : सरकारले भारतबाट आयातीत चिनीको भन्सार महसुल १५ प्रतिशत बढाउने निर्णय गरेको छ। नेपालका चिनी उद्योग र उखु किसान मर्कामा परेको भन्दै भारतबाट आयातीत चिनीको भन्सार महसुल बढाउन लागेको हो।  सरकारले नेपाली उद्योगी र कृषकलाई प्रोत्साहन गर्न भारतबाट आयात गरिने चिनीको भन्सार महसुलमा १५ प्रतिशत बढाउन ल...