भारत सामु निरिह न्युजिल्यान्ड, अजाजको १० विकेट

एजेन्सी – भारतसँगको दोस्रो टेस्ट खेलमा न्युजिल्यान्ड पहिलो इनिङमा निरिह बनेको छ । दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा २१ ओभरमा कुनै विकेट नगुमाई ६९ रन बनाएको छ । पहिलो इनिङमा २ सय ६३ रनको अग्रता लिएको भारत समग्रमा ३ सय ३२ रनले अघि छ । भारतका ओपनर मयंक अग्रवाल ७५ रनमा ६ चौकासहित ३८ […]

सम्बन्धित सामग्री

अष्ट्रेलियासँगको अन्तिम टी–२० खेलमा भारत विजयी

काठमाडौं, मंसिर १८ । अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी भएको छ । बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो । भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाउन सक्यो । त्यसअघि टस हारेर व्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६० रन बनाएको […]

भारत विरुद्ध नेपालले ७ विकेट गुमायो

एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले सातौ विकेट गुमाएको छ। दिपेन्द्रसिंह ऐरी आउट भएसँगै नेपालले सातौ विकेट गुमाएको हो। दिपेन्द्र २५ बलमा ३ चौकासंगै २९ रन बनाउँदा हार्दिक पाण्याबाट आउट भएका हुन ।...

भारत विरुद्ध नेपालले ६ विकेट गुमायो

एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले छैठौ विकेट गुमाएको छ। गुलसन झा आउट भएसँगै नेपालले छैठौ विकेट गुमाएको हो। गुलसन ३५ बलमा ३ चौकासंगै २३ रन बनाउँदा मोहमद सिराजबाट आउट भएका हुन ।...

एसिया कप : भारत फाइनल पुग्ने सम्भावना लगभग सकियो

एसिया कप टी–२० क्रिकेटमा भारत शीर्ष चारबाट बाहिरिने सम्भावना देखिएको छ।मंगलबार राति भएको खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको हो। लगातार दोस्रो हार भोग्ने क्रममा भारत १७३ रनको लक्ष्य जोगाउन असफल भयो।दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो। श्रीलंका उक्त लक्ष्य १ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गर्दै फाइनलमा पुग्यो।पहिलो ब्याटिङ गरेको भारतका

तेस्रो टी-२० मा भारत विजयी

भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २(१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक  ७६ रन बनाए ।  यस्तै, ऋषभ पन्त ३३ रन जोडे। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पार्‍यो। वेस्टइन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए । रोभम्यान पावेलले २४ रन

कोहलीको सयौँ टेस्टमा भारत विजयी

काठमाडौँ : विराट कोहलीको १०० औँ टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । आइतबार तेस्रो दिनमै मोहलीमा सकिएको पहिलो टेस्टमा भारत एक इनिङ र २२२ रनले विजयी भएको हो । भारतको जितमा रवीन्द्र जडेजाले अलराउण्डर प्रदर्शन गरे । ब्याटिङमा नटआउट १७५ रन बनाएका जडेजाले बलिङमा दुवै इनिङमा ९ विकेट लिएका थिए । टस जितेर पहिले […]

भारत सामु निरिह न्युजिल्यान्ड, अजाजको १० विकेट

एजेन्सी – भारतसँगको दोस्रो टेस्ट खेलमा न्युजिल्यान्ड पहिलो इनिङमा निरिह बनेको छ । दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा २१ ओभरमा कुनै विकेट नगुमाई ६९ रन बनाएको छ । पहिलो इनिङमा २ सय ६३ रनको अग्रता लिएको भारत समग्रमा ३ सय ३२ रनले अघि छ । भारतका ओपनर मयंक अग्रवाल ७५ रनमा ६ चौकासहित ३८ […]

अजाजले लिए भारतविरुद्ध एक्लै १० विकेट

एजेन्सी – न्युजिल्यान्डका स्पिनर अजाज पटेलले भारतसँगको दोस्रो टेस्ट खेलको पहिलो इनिङमा एक्लै १० विकेट लिएका छन् । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको भारत दोस्रो दिन ३ सय २५ रनमा अल आउट भयो । स्पिनर अजाज पटेलले ४७.५ ओभरमा १२ मेडन खर्चेर १ सय १९ रन खर्चेर १० विकेट लिए । उनी […]

इंग्ल्याण्डविरूद्ध तेस्रो टेस्टमा भारत ७८ रनमै अलआउट

हेडिङ्लेमा बुधबार सुरू भएको तेस्रो टेस्टको पहिलो इनिंग्समा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४०.४ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो।

बराबरीमा टुंगियो भारत र इंग्ल्याण्डबीचको पहिलो टेस्ट

काठमाडौंः : भारत र इंग्ल्याण्डबीचको पाँच म्याच टेस्टको सिरिजअन्तर्गत पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। पाँचौं तथा अन्तिम दिन वर्षाको कारण खेल हुन सकेको थिएन।पाँचौं दिनको खेल लगातार भारी वर्षाका कारण एक बल पनि सम्भव नहुँदा खेलको नतिजा आउन सकेन। भारत जितबाट १ सय ५७ रन टाढा रहेको थियो। उससँग ९ विकेट पनि बाँकी थियो। शनिबार दिनको खेल समाप्त हुँदा भारतले एक विकेट गुमाएर ५२ रन बनाएको थियो।रोहित शर्मा र चेतेश्वर पुजारा समान १२ रनमा अविजित थिए। केएल राहुल ३८ बलमा ६ चौकासहित २६ रनमा क्याच आउट भएका थिए