काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ८४ पीसीआर परिक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टीजेन परिक्षणका क्रममा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका […]