चालू पुँजी कर्जा मार्गदर्शनले उत्पादनमूलक उद्योगमा समस्या आउँछ – पूर्वका उद्योगी

उद्योग संगठन मोरङले चालू पूँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ का सम्वन्धमा आयोजनामा अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा संगठनका अध्यक्ष सुयश प्याकुरेलले नेपाल राष्ट्र बैंकले कर्जा उपयोगिताको बिषयलाई सुक्ष्म निगरानी राखी पूँजी पलायन गर्नेलाई कारबाहीको दायरा ल्याउनु सान्दर्भिक भएको बताए ।तर, यो मार्गदर्शनले उत्पादनमुलक क्षेत्रको हकमा कुनैपनि किसिमको चालू पुजी कर्जाको सिमा तोकिँदा उत्पादनमूलक उद्योगको सञ्चालनमा अवरोध नहुने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । वर्षमा एकपटक सिजनमा वर्षभरिलाई चा

सम्बन्धित सामग्री

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन निजी क्षेत्रलाई राहत, बैंकलाई कसिलो

चौतर्फी दबाबपछि नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन खुकुलो बनाएको छ । गत वर्ष मात्रै कार्यान्वयनमा आएको चालू पुँजी कर्जा मार्गदर्शनका कसिला प्रावधानमा राष्ट्र बैंक लचक देखिएको हो । केन्द्रीय बैंकका...

चालू पुँजी कर्जा मार्गदर्शन अन्ततः संशोधन

काठमाडौं, पुस २१ । नेपाल राष्ट्र बैंक अन्ततः चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न वाध्य भएको छ । उद्यमी व्यवसायीले लगातार मार्गदर्शनको विपक्षमा आन्दोलन र लबिङ गर्न थालेपछि राजनीतिक दबाब थेग्न राष्ट्र बैंकले नयाँ सरकार बनेलगत्तै बुधबार संशोधन गरेको हो । राष्ट्र बैंकले ‘चालू पुँजी कर्जा २०७९’ संशोधन गर्दै जुनसुकै महिनामा पनि सीमाभित्रको चालू पुँजी […]

चालू पुँजी कर्जा मार्गदर्शन अन्ततः संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंक अन्ततः चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न वाध्य भएको छ । उद्यमी व्यवसायीले लगातार मार्गदर्शनको विपक्षमा आन्दोलन र लबिङ गर्न थालेपछि राजनीतिक दबाब थेग्न राष्ट्र बैंकले नयाँ सरकार बनेलगत्तै बुधबार संशोधन गरेको हो । राष्ट्र बैंकले ‘चालू पुँजी कर्जा २०७९’ संशोधन गर्दै जुनसुकै महिनामा पनि सीमाभित्रको चालू पुँजी कर्जा लिन […] The post चालू पुँजी कर्जा मार्गदर्शन अन्ततः संशोधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।  बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो ।  चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको माग राखेर व्यवा...

अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, पाँच किस्तामा कर्जा भुक्तानी गर्न सकिने

नेपाल नेपाल राष्ट्र बैङ्कले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ। बुधवार भर्चुअल माध्यममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैङ्कले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो।

राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन

काठमाडौँ- नेपाल नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो । चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको माग राखेर व्यवासायीहरु आन्दोलित भएका बेला राष्ट्र बैंकले विशेषगरी पाँचवटा बुँदामा […]

चालू पुँजी कर्जा मार्गदर्शन लचिलो बनाइँदै

कर्जाको दुरुपयोग भन्दै जारी भएको चालू पुँजी कर्जा मार्गदर्शनमा केही लचिलो बन्ने संकेत राष्ट्र बैंकले गरेको छ । अल्पकालीन कर्जा रकम जथाभावी लगानी गर्ने प्रवृत्तिमाथि लगाम लगाउन ७ भदौमा राष्ट्र बैंकले...

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्ने तयारी

निजी क्षेत्रको चौतर्फी दबाबपछि नेपाल राष्ट्र बैंक चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ संशोधन गर्ने निष्कर्षमा पुगेको छ । १३ मंसिरमा मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी...

राष्ट्र बैंकको प्रावधानविरुद्ध उत्रिए उद्योगी–व्यवसायी

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन २०७९ मा राखिएका प्रावधानविरुद्ध मधेश प्रदेशका उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले चालू पुँजी कर्जा मार्गदर्शन सम्बन्धमा निजी क्षेत्रको सरोकार विषयमा बृहत् छलफलसहित राष्ट्र बैंकलाई १५ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् । चालू पुँजी कर्जा मार्गदर्शन २०७९ मा राखिएका व्यवस्थालाई सहज र सरलीकृत […]