रुपन्देही प्रहरीद्वारा लाखौंको पटाका बरामद

रुपन्देही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित विस्फोटक पटाका बरामद गरेको छ । तिहार पर्वलाई लक्षीत गर्दै विभिन्न नाकाबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणको विस्फोटक पटाका बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

रुपन्देहीमा लाखौं मूल्य बराबरको पटका नष्ट

रुपन्देही प्रहरीले ठूलो परिमाणमा पटाका बरामद गरी नष्ट गरेको छ । प्रहरीले भारतबाट जिल्लाका विभिन्न नाका हुँदै मुलुक भित्र्याइएका करिब ७ लाख मूल्य बराबरका पटका बरामद गरी नष्ट गरेको जनाएको छ ।