भाइमसला किन्नेहरूको चहलपहल (फोटो फिचर)

काठमाडौं : व्यस्त शहर न्यूरोड, असनलगायत शहरमा भाइमसला किन्नेहरुको चहलपहल बढेको छ।भाइटीकाको दिन चेलीबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन्। दाजुभाईलाई सप्तरंगी टीका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसला लगायतका मिठामिठा परिकार दिने प्रचलन रहेको छ।भाइमसलामा नरिवल, मिश्री, काजु, किसमिस, ओखर, देशी बदाम, सुकुमेल, पेस्ता, ल्वाङ, मख्खन, छोकडा, सुपारी, मरिच लगायत राख्ने गरिन्छ। यी मसलाहरु किनमेल गर्न सुरु भइसकेका छन्। भाइमसला केवल मसला व्यापारीले मात्रै होइन, किराना पसलेहरूले पनि बिक्री गरिरहेक