भारतीय अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन

भारतीय टिभि सिरियलमा अभिनय गर्दै आइरहेका सिद्धान्त वीर सूर्यवंशीको निधन भएको छ। मुम्बईस्थित एक जिममा वर्कआउट गरिरहँदा उनी लडेका थिए। त्यहीँ नै उनको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। ४६ वर्षीय सिद्धान्तले कुसुम, वारिस, सूर्यपुत्र कर्ण लगायतका सिरियलहरुमा अभिनय गरेका थिए। प्रहरीले यो घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित सामग्री

अभिनेता चेतन कुमार पक्राउ

एजेन्सी । दक्षिण भारतीय अभिनेता चेतन कुमारलाई हिन्दुत्व सम्बन्धी ट्वीट गरेको आरोपमा बेंगलोरकाे प्रहरीले पक्राउ गरेको छ। सोमबार चेतनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै हिन्दुत्व झुटमा आधार भएको बताएका थिए । रावणलाई हराएर भगवान राम अयोध्या फर्केपछि मात्रै भारतले राष्ट्रको मान्यता पाएको सावरकरको सिद्धान्त झुट भएको उनले लेखेका थिए । चेतनले ट्वीटरमा हिन्दुत्वलाई झुट मात्र […]

भारतीय अभिनेता सिद्धान्तको जिममा वर्कआउट गर्दै गर्दा मृत्यु

भारतीय टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको शुक्रबार मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्कआउट गर्दै गर्दा हृदयघात भएको थियो। उनलाई तुरुन्तै अस्पताल पुर्‍याइए पनि करिब ४५ मिनेट उपचार गरेपछि डाक्टरले मृत्युको घोषणा गरेका थिए। सिद्धान्तका श्रीमती र दुई छोराछोरी छन्। सानैदेखि फिटनेसका सौखिन सिद्धान्त सामाजिक सञ्जालमा आफ्नो वर्कआउट भिडिओ पोस्ट […]

लागूऔषध सेवनको आरोपमा शक्ति कपूरका छोरा सिद्धान्त कपूर गिरफ्तार

एजेन्सी । भारतीय अभिनेता शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई लागूऔषधको मामिलामा प्रहरीले गिरफ्तार गरेको छ । भारतीय कलाकारको नाम लागूऔषधसँग लामो समय देखि नै जोडिएर आइरहेका छ । पछिल्लो केही समयदेखि लागूऔषधको मामिलामा थुपै कलाकारहरू मुछिएका छन् । तर, अहिले शक्ति कपूरका छोरा, श्रद्धा कपूरका दाई सिद्धान्त कपूरको नाम चर्चामा छ । उनीमाथि लागूऔषध सेवन […]