अभिनेता चेतन कुमार पक्राउ

एजेन्सी । दक्षिण भारतीय अभिनेता चेतन कुमारलाई हिन्दुत्व सम्बन्धी ट्वीट गरेको आरोपमा बेंगलोरकाे प्रहरीले पक्राउ गरेको छ। सोमबार चेतनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै हिन्दुत्व झुटमा आधार भएको बताएका थिए । रावणलाई हराएर भगवान राम अयोध्या फर्केपछि मात्रै भारतले राष्ट्रको मान्यता पाएको सावरकरको सिद्धान्त झुट भएको उनले लेखेका थिए । चेतनले ट्वीटरमा हिन्दुत्वलाई झुट मात्र […]