आन्दोलनमा उत्रिए कर्मचारी : मंगलबार देशभरका नासु बिदामा बस्ने

काठमाडौँ। सिंहदरबार भित्रका निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन्। आन्दोलित कर्मचारीहरू अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा बृहत् आन्दोलनको तयारी गरिरहेका छन्। निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार देशभरका नासु बिदामा बस्ने जानकारी […]