गाउँमा हात्ती पस्न थालेपछि बाली भित्र्याउनै मुस्किल

झापाको पश्चिमी क्षेत्रमा पनि हात्तीको त्रास, बाली जोगाउन रातभर सुत्दैनन् स्थानीय विगतमा झापामा जंगली हात्ती प्रभावित क्षेत्र भन्नेबित्तिकै पूर्वी सीमावर्ती बस्ती बाहुनडाँगीको नाम अगाडि आउँथ्यो । तर, अहिले झापाको उत्तर–पश्चिम क्षेत्रमा पनि...

सम्बन्धित सामग्री

ध्रुवे हात्ती बस्तीमा पसेपछि सर्वसाधारण त्रासमा

चितवन : धेरै मानिसको ज्यान लिएको ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रासमा परेका छन्।  १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ। हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ। ‘हात्तीले समस्या दिएपछि विगत १५ दिनद

हात्ती भगाउने ‘नाइट ड्युटी’मा बाहुनडाँगीवासी

भारतबाट नेपाल आउने हात्तीको झुन्डले सधैँजसो मेचीनगरको साबिक बाहुनडाँगी (हाल मेचीनगर वडा नम्बर १, २, ३, ४, ५) का तीन हजार बिघा खेतमा लगाइएका बाली खान्छ, कुल्चिन्छ । त्यही भएर यहाँका बासिन्दा...

सिन्धुलीमा जंगली जनावरबाट बाली जोगाउनै समस्या

सिन्धुली । सिन्धुलीका किसानलाई बाली जोगाउनै मुस्किल भएको छ । विगत केही वर्ष यता सिन्धुलीमा वन जंगल बढैसँगै जंगली जनावरबाट स्थानीय कृषकहरुलाई अन्नवाली जोगाउन मुस्किल भएको हो । कमलाखोच, मरिण र गढतीर क्षेत्रमा, जंगली हात्ती, निलगाई, बाँदर, दुम्सी, बँदेल स्याल लगायतका जंगली जनावरहरुले किसानहरुको वाली विरुवा नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश वन जंगल […]

हात्तीको बथानले भत्कायो घर, नष्ट गर्यो बाली

कञ्चनपुर ः दशैंको मुखमै शुक्लाफाँटा नगरपालिकाका तीन वटा वडामा जंगली हात्तीको बथानले आज बिहान पाक्नै लागेको धानबाली नष्ट गर्नुका साथै घरसमेत भत्काइदिएको छ।धानमा क्षतिसँगै वडा नं १ का मदन महराको घर भत्काईदिएको छ। घरभित्र राखेको अन्नसहित सबै सामान तोडफोड गरिदिएको पीडित महराले बताए।‘बिहानको झिसमिसेमै घर आँगनमै रहेका केराका बोट ढालेर खाएपछि हात्तीको बथानले घर भत्काईदिएको छ‚’ उनले भने, ‘हात्ती आएको बेलैमा थाहा पाएकाले हामीले भागेर ज्यान जोगाएका छौं।’ काट्न तयार भएको

बाहुनडाँगीमा जंगली हात्ती आतंक, स्थानीयवासी त्रसित

मेचीनगर, १ जेठ । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली जोगाउनतिर लागेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिए। […]

झापाको बाहुनडाँगी वनमा १५ वटा जङ्गली हात्ती, स्थानीयवासीमा त्रास

झापाको मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली जोगाउनतिर लागेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिए । उनका अनुसार तीनदेखि लगातार विद्युतीय घेराबारा भत्काएर ६० भन्दा बढी हात्ती साँझ पर्ने बित्तिकै भारतीय जङ्गलबाट हूल बाँधेर बाहुनडाँगी आउने र

बर्दियामा जंगली हात्ती आतंक

बर्दिया । बर्दियामा जंगली हात्तीको आतंक बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ मा जंगली हात्ति आतंक बढेको हो । दिनहुँ जस्तो निकुञ्जबाट आउने हात्तीले स्थानीयले लगाएको अन्न बाली क्षती गर्नुका साथै घर भत्काउनु थालेपछि स्थानीय चिन्तित बनेका छन् । हात्तीले आज बिहान गेरुवा–१ बनखेतका स्थानीय जनक थापाको घर भत्काउनुका साथै […]

मोरङको केराबारीमा हात्ती आतङ्क

मङ्गलबार राति ९ बजेतिर गाउँ छिरेको २ वटा हात्तीले घर भत्काउने, बाली नष्ट गर्ने र स्थानीयलाई समेत आक्रमण गरेका हुन्।...

भारत–भूटान सीमा क्षेत्रमा पनि हात्तीको समस्या उस्तै

झापा, १३ कात्तिक : नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ । भूटानको प्रवेशबिन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा एक लाखभन्दा बढी […]

सर्लाहीका हात्ती पीडितले राहत पाएनन्

सर्लाही – सर्लाहीका हात्ती पीडित नागरिकले अहिलेसम्म राहत पाउन सकेका छैनन् । एक महिनाको अन्तरालमा  जंगली हात्तीले १९ घर भत्काउनुका साथै झण्डै ५ बिगाहा जग्गामा लगाएको अन्न र तरकारी  बाली नष्ट गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख  माधवप्रसाद देवले जानकारी दिनुभयो ।  पर्सा वन्यजन्तु आरक्षणबाट ...