सरकारले भन्यो- लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन कूटनीतिक प्रयास हुँदैछ

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्न कूटनीतिक प्रयास जारी रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, एक चीन नीतिमा प्रष्ट छ

प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा दृढ रहेको र र एक चीन नीतिमा प्रष्ट रहेको बताउनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो । नेपालले असंलग्न स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकार राष्ट्रिय हितलाई सर्वोपरि राखी सार्वभौमिक …

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्न सक्नुपर्छ : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भनेर सरकारले भन्न सक्नुपर्ने बताउनुभएकाे छ ।  आज बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई त्याे जमिन फिर्ता ल्याउन सक्ने कि नसक्ने स्पष्ट भाषामा जवाफ दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन ? सरकारे नेपालको हो भन्न सक्छ कि सक्दैन ? यो जमिन फिर्ता ल्याउँछु भन्न सक्छ कि सक्दैन ? प्रधानमन्त्रीज्यूबाट जवाफ स्पष्ट भाषामा हामी चा...

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो - नेपाल सरकार

काठमाण्डौ – नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको जनाएको छ । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आज आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताउनुभयो । नेपाल सरकारले भारत सरकारलाई न...

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो : सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुभाग रहेको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताउनुभएको हो । सरकारले भारतलाई नेपाली भुभागमा एक […]

सरकारले भन्यो– लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो

नेपाल सरकारले भारतीय पक्षलाई नेपाली भूभागमा एकपक्षीय ढंगले गरेको सडक विस्तार रोक्न आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लिपुलेकमा भारतीय पक्षले गरेको सडक निर्माण रोक्न आग्रह गरेको बताएका हुन् । त्यस्तै सरकारले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पस्ट भएको बताएका छन् । साथै मन्त्री कार्कीले नेपाल भारत बीच रहिआएको घनिष्ठ र मैत्रिपुर्ण सम्बन्धको मर्म र

लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या होइन, हाम्रो भूमि हो : एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको साझा न्यूनतम कार्यक्रममा भनिएजस्तो लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या नभई नेपाली भूमि भएको बताएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता...