लोडसेडिङले उद्योग बन्द हुने चेतावनी

काठमाडौं । विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ । औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्लो दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको भन्दै महासंघले मुलुकका प्रमुख औद्योगिक करिडोरका सयौँ उद्योग १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थला पर्ने अवस्थामा पुगेको जनाएको छ । यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा […]

सम्बन्धित सामग्री

ब्याजदर  वृद्धिविरुद्ध आन्दोलनको चेतावनी

भक्तपुर– उद्योगी व्यवसायीहरूले बैंकले आफूखुशी जथाभावी बैंकको ब्याजदर  वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच मंगलबार भएको एक समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बैंकले आफूहरूसँग कुनै सल्लाह नै नगरी मनमानी ढंगले ब्याजदर वृद्धि गरेकोले आफूहरू आन्दोलनको तयारीमा रहेको बताए ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरजकृष्ण वैद्यले बैंकहरूले […]

एमालेनिकट व्यवसायीले दिए आन्दोलनको चेतावनी

नेपाल उद्योग तथा व्यवसायी महासंघले उद्योग व्यवसाय तथा अर्थतन्त्र सुधारका लागि तत्काल ठोस कदम नचाले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । एमालेनिकट महासंघले वर्तमान समस्या समाधान गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने...

उद्योग सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन्। उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटको आयोजनामा भएको किसान आम सभाका वक्ताहरुले उद्योग सञ्चालनमा आफूहरूले सहयोग गर्न तयार रहेको बताउँदै उद्योग ...

घोराही सिमेन्टको सेयर नकिन्ने प्रभावित क्षेत्रका वासिन्दाको चेतावनी

१७ वैशाख, दाङ । घोराही सिमेन्ट इन्डष्ट्रिजको प्रभावित क्षेत्रका वासिन्दाले सेयर खरिद नगर्ने चेतावनी दिएका छन् । आइतबार घोराही उपमहानगरपालिका–४ वडा कार्यालयले गरेको छलफलमा उद्योग प्रभावित क्षेत्रका वासिन्दाले मानवीय तथा वातावरणीय रुपमा गम्भीर असर गरिरहेको भन्दै उद्योगलाई हटाउने चेतावनी दिएका छन् । ‘बीच बस्तीमा उद्योग स्थापना गर्दा मानवीय स्वास्थ्यमा असर परिरहेको छ । यहाँका स्थानीयमा […]

भाडा घटाउन उद्योग संघ मकवानपुरको चेतावनी

हेटौंडा : उद्योग संघ मकवानपुरले भाडा वृद्धिको निर्णय फिर्ता लिन हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ७ दिने अल्टिमेटम दिएको छ।संघले औद्योगिक क्षेत्रको भाडा अस्वभाविक वृद्धि गरेको आरोप लगाउँदै भाडा वृद्धिको निर्णय फिर्ता लिन हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ७ दिने समयसीमा दिएको हो। भाडा वृद्धिको निर्णय फिर्ता नलिए हेटौंडा औद्योगिक क्षेत्र ठप्प पार्ने चेतावनी समेत दिएको छ।भूकम्प, नाकाबन्दी, कोभिड र पछिल्लो समय रूस–युक्रेन द्वन्द्वले थलिएको औद्योगिक क्षेत्रमा भा

बजेटमा नीतिगत भ्रष्टाचार: माग पूरा नभए पुनः आन्दोलनको चेतावनी

बजेटको विरोधमा आन्दोलित ट्रेड युनियनहरूले पुनः आन्दोलन थाल्ने चेतावनी दिएका छन्। बजेटले एउटा उद्योगलाई लाभ पुर्‍याउने र अन्य सबै उद्योग बन्द हुने अवस्थामा पुग्ने गरी नीतिगत व्यवस्था गरेको भन्दै आन्दोलित ट्रेड युनियन र उद्योगीले पुनः आन्दोलन चर्काउने चेता...

बजेटमा विराटनगरका तीन उद्योगी व्यवसायी संगठनको आपत्ति, सडक बन्द गर्ने चेतावनी

विराटनगरका उद्योगी व्यवसायीका तीन संगठनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।मोरङ व्यापार संघमा बुधबार पत्रकार सम्मेलन गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले मजदुर संगठनहरुसँग मिलेर आन्दोलन गर्ने बताएका हुन् ।उद्योगी पवन कुमार सारडाले सरकारले बुधबार दिनभरिमा पनि आफ्ना माग सम्बोधन गर्ने र बजेटको व्यवस्था सच्याउने प्रतिबद्धता नआए ब

गलैंचा उद्दोगका मजदुरहरूद्वारा आन्दोलनको चेतावनी

गलैंचा उद्योगका मजदुरहरूले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्यूनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्योग सम्बद्ध ट्रेड युनियनहरूले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड युनियनहरूले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए […]

२४ उद्योग बन्द भए डन्डीको अभाव हुने चेतावनी

नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनले प्रतिस्थापन विधेयकले २४ वटा डन्डी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएको छ । सरकारले ६ वटा डन्डी उद्योगलाई फाइदा पुग्ने गरी आर्थिक ऐनमा संशोधन गरेर सञ्चालनमा...