दुई शिक्षकलाई थुनामा पठाउन आदेश

काठमाडौं : जिल्ला अदालत काठमाडौंले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थीलाई दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जानकारी दिए। कलेजका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो। 

सम्बन्धित सामग्री

याैन दुर्व्यवहार - सेन्ट लरेन्सका २ शिक्षकलाई थुनामा पठाउन आदेश

काठमाण्डाै – जिल्ला अदालत काठमाण्डाैले चाबहिलमा रहेकाे सेन्ट लरेन्स कलेजमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो ।   कलेजका विद्यार्थीलाई बाल यौन दुरुपयोग गरेको अभियोगमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो ।

विद्यार्थी दुव्र्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई थुनामा पठाउने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुव्र्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

छात्रालाई यौन दुव्र्यवहार गर्ने सेन्ट लरेन्सका दुई शिक्षक थुनामा

जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी यौन दुव्र्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो । कलेजका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा उनीहरुलाई …

सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ – छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष को–अर्डिनेटरलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँले शिक्षक काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार पौडेल र कलेजका कोर्ष को–अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल काठमाडौँ कागेश्वरी मनोहरा […]

सेन्ट लरेन्स कलेजका शिक्षकलाई थुनामा पठाउन अदालतको आदेश

जिल्ला अदालतले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।...

सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ । चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार गरेको घटनाका आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौँले मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । कलेजका विद्यार्थीलाई शिक्षक अधिकारीले ‘आफू श्रीमतीबाट सन्तुष्ट नभएको’ बताउँदै यौन सम्बन्ध राख्ने […]

यौन र्दुव्यवहारका आरोपी सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा पठाउने आदेश

काठमाडौं, ७ असार । यौन र्दुव्यवहारका आरोपी सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई अदालतले थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले मंगलबार जर्नादन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । दुवै शिक्षकले विद्यार्थीहरुलाई यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको उजूरी परेको थियो । उनीहरुलाई कारबाही गर्न विद्यार्थीहरुले नै प्रदर्शन गरेका […]

सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा पठाउन अदालतको आदेश

७ असार, काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार गरेको घटनाका आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार ज्ञानेन्द्र इटनीले अनलाइनखबरलाई बताए । कलेजका विद्यार्थीलाई शिक्षक अधिकारीले ‘आफू श्रीमतीबाट […]