छात्रालाई यौन दुव्र्यवहार गर्ने सेन्ट लरेन्सका दुई शिक्षक थुनामा

जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी यौन दुव्र्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो । कलेजका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा उनीहरुलाई …

सम्बन्धित सामग्री

हिरासतमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको कसुरमा असई पक्राउ

प्रहरी हिरासतमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी सहायक निरिक्षक (असई)लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई प्रवीण चौलागाईंलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।ईप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत चौलागाईंले सोधपुछका क्रममा ति महिलालाई दुव्र्यवहार गरेका हुन् । साउन ११ मा बहुविवाह गरेको कसुरमा ति महिला पक्राउ परेकी थिइन् । बिहिबार राति २ बजे असईले ति महिलालाई सोधपुछ गर्न भन्दै आफ्नो कार्यकक्षमा लगेका थिए ।असई

विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-८ मा रहेको देउराली माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले आफ्नै विद्यालयका बालिका छात्रहरुलाई यौन दुुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । ६ जना बालिकामाथि पटक-पटक यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक चन्द्रकुमार राई आइतबार राति पक्राउ परेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायव उपरीक्षक चिरन्जीवि दाहालले जानकारी दिनुभयो । शिक्षक राईले पटक-पटक सोही विद्यालयमा […]

आफ्नै छात्रामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

चितवनमा आफ्नै छात्रालाई यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । समाचार अनुसार यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत …

सिंगापुरमा बालिकामाथि यौन दुव्र्यवहार गर्ने भारतीय नागरिकलाई जेल सजाय

सिंगापुरमा एक नाबालिग बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा ३० वर्षीय भारतीय नागरिकलाई शुक्रबार एक वर्षको जेल सजाय सुनाइएको छ । दोसी भारतीय नागरिकलाई शुक्रबार एक वर्षको जेल सजाय भएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । गत वर्ष ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको मुद्दामा अदालतले जीवनदन गोविन्दनलाई दोषी ठहर गरेको थियो । आज पत्रिकामा प्रकाशित समाचारका […]

अमेरिकाको कारागारमा महिला कैदीबन्दीमाथि यौन दुव्र्यवहार

क्यालिफोर्नियाको डब्लिनस्थित संघीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत ‘यौन दुव्र्यवहार’ गरेको बताएका एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ । कैदीहरूलाई ‘बोल्न खोज्दा अक्सर धम्की वा सजाय दिइयो’ भनी एपीले आइतबार सार्वजनिक एक समाचारमा उल्लेख गरेको छ । संघीय सुधार संस्थाका कैदी तथा कामदारहरूले अमेरिकी कतिपय अधिकारीका कारण अमेरिकी जेल ‘बलात्कार क्लब’ भएको […]

विदेशमा बसेर यौन दुव्र्यवहार : स्वदेश फर्केलगत्तै पक्राउ

विदेशमा रहेका बला विभिन्न सामाजिक सञ्जालहरुबाट मलाहरुमाथि यौन दुव्र्यवहार गर्ने एकजनालाई आज विदेशबाट फर्किएकै दिनत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका–७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । …

यौन दुव्र्यवहार गर्ने प्रिन्सिपल पक्राउ

ओखलढुंगा, (नेस) । दुई जना १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा चम्पादेवी गाउँपालिका–२ पुलामी टोलस्थित चण्डेश्वरी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झापा शिवशताक्षी नगरपालिका–८ झिलझिले घर भएका करण राईलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई गत बिहीबार स्कुल गएको अवस्थामा कक्षाकोठाभित्र यौन दुव्र्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी […]

१५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

६ वर्षदेखि आफ्नै छोरीलाई यौन दुव्र्यवहार गर्दै आएका एक जना पुरुष पक्राउ परेका छन् । १५ वर्षीया छोरीलाई बलात्कार तथा यौन दुव्र्यवहार गर्ने खजुरा गाउँपालिका–२ के गाउँका ४२ वर्षीय पुरुष पक्राउ परेका हुन्...

महिला सैनिकमाथी यौन दुर्व्यवहार गर्ने जर्नेल कार्की बर्खास्त

नेपाली सेनाले यौन दुव्र्यवहार गरेको अभियोगमा सहायक रथी (बिग्रेडियर जर्नेल) पंकज कार्कीलाई बर्खास्त गरेको छ । सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति रहेका कार्कीलाई आफ्नै मातहत कार्यरत महिला सैनिक माथी यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सेनाले जनाएको छ । कार्कीमाथी संयुक्त राष्ट्रसंघअन्र्तगत शान्ति स्थापनार्थ सुडानमा खटिंदा एक जना महिला अधिकृत(मेजर) लाई समेत यौन दुव्र्यवहार गरेको अनुसन्धानमा खुलेको थियो । घटनामा मुछिएका दुवै महिला सैनिकलाई पन...