महाधिवेशनबाट माओवादीले पदाधिकारी नछान्ने संकेत, राष्ट्रिय सभा चुनावका लागि १२ दल दर्ता

आइतबारदेखि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन (राष्ट्रिय महाधिवेशन) सुरु हुँदैछ । राजधानीको प्रज्ञा भवन कमलादीमा पार्टी अध्यक्ष प्रचण्डले दिउँसो १ बजे राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । माओवादीले यसअघि राष्ट्रिय सम्मेलन भनेपनि शनिबार बसेको स्थायी समिति बैठकले एकाएक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको छ भने आइतबार बस्ने केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिँदैछ । माओवादीको राष्ट्रिय सम्मेलन विभिन्न डकुमेन्ट पारित गर्दै नयाँ नेतृत्व चयन गरेर सकिँदैछ । पार्टी अध्यक्षका लागि प्रचण्डलाई टक्कर दिने नेताअरु ...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता (सूचीसहित)

काठमाडौँ- आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै दर्ता भएका दलहरूलाई निर्वाचन चिह्नसमेत प्रदान ग...

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता (सूचीसहित)

काठमाडौँ- आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै दर्ता भएका दलहरूलाई निर्वाचन चिह्नसमेत प्रदान ग...

यी हुन् राष्ट्रिय सभा निर्वाचनका लागि दर्ता गर्ने १२ दल

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन् ।

राष्ट्रिय सभा चुनावका लागि १२ दल दर्ता

२९ मंसिर, काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले […]

राष्ट्रिय सभा निर्वाचन: चुनाव चिह्नको क्रम समानुपातिक मतका आधारमा

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलहरूले पाएको समानुपातिक मतका आधारमा राष्ट्रिय सभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ । १९ जना राष्ट्रिय सभा सदस्य छान्न माघ १२ मा हुने चुनावमा भाग लिन १२ दल दर्ता भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा १२ दल

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा १२ दल सहभागी हुने सुनिश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको १० पुसको समय सीमाभित्र १२ दलले निर्वाचनमा सहभागी हुन भन्दै दल दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक […] The post राष्ट्रिय सभा निर्वाचनमा १२ दल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.