राष्ट्रिय सभा निर्वाचनमा १२ दल

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा १२ दल सहभागी हुने सुनिश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको १० पुसको समय सीमाभित्र १२ दलले निर्वाचनमा सहभागी हुन भन्दै दल दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक […] The post राष्ट्रिय सभा निर्वाचनमा १२ दल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन: चुनाव चिह्नको क्रम समानुपातिक मतका आधारमा

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलहरूले पाएको समानुपातिक मतका आधारमा राष्ट्रिय सभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ । १९ जना राष्ट्रिय सभा सदस्य छान्न माघ १२ मा हुने चुनावमा भाग लिन १२ दल दर्ता भएका छन् ।