प्रचण्डले आज कर्णालीका चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्दैछन् । उनले आज मंगलबार कर्णालीका जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन नजिकिएसँगै दलहरू चुनावी प्रचार-प्रसारमा व्यस्त रहेका हुन् । […]

सम्बन्धित सामग्री

काठमाडौंमा आज एमालेको चुनावी सभा

प्रमुख प्रतिपक्षी दल एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने चुनावी सभामा ११ वटै पालिकाका जनप्रतिनिधि र...

एमालेको चुनावी सभा ललितपुरमा, ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले आज ललितपुरमा चुनावी सभा गर्दै छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । एमालेका तर्फबाट ललितपुर महानगरपालिकाको प्रमुख पदमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्य बज्राचार्यले उम्मेदवारी दिएका छन् । एमालेले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावी सभा गर्न लागेको हो । यही वैशाख ३० गते हुने स्थानीय […]

पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने

नेकपा (एमाले)ले आज पाेखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् । एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो ।सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।

चुनावी सभा सम्बोधन गर्न ओली पोखरा जाँदै

पोखरा – नेकपा एमालेले आज पोखरामा चुनावी सभा गर्दैछ। गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन्। एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो। सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए। पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन्।

धनगढीमा आज गठबन्धनको चुनावी सभा : देउवा र प्रचण्डले सम्बोधन गर्ने

सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्। यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी पुगिसकेका छन् ।देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बसेका थिए  भने  प्रचण्डको बास धनगढीको रुबस होटेलमा भएको थियो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले पनि सभालाई

सत्ता गठबन्धनको चुनावी सभा आज धनगढीमा, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं : सत्तारुढ गठबन्धनले सोमबार कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ। सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका अन्य शीर्ष नेताले सम्बोधन गर्नेछन्।सभामा सहभागी हुन प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगिसकेका छन्। देउवा नेपाली सेनाको हेलिकप्टरमार्फत् धनगढी आर्मी ब्यारेक उत्रिएका हुन्। उनी धनगढी उपमहानगरपालिका ४ स्थित आफ्नै निवासमा बसेका छन्।सभामा सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आइतबार

चुनावी सभा : ओलीले आज बुटवल र चितवनमा सम्बोधन गर्ने

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्ह हुनेछ । बुटवलपछि भने उनी चितवनको भरतपुर जानेछन् । त्यहाँ पनि उनले पार्टीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । भरतपुर महानगरपालिकाको […]

चुनावी सभा सम्बोधन गर्न देउवालगायत शीर्ष नेता आज बुटवल जाँदै

बुटवल – सत्तारूढ पाँचदलीय गठबन्धनले शनिबार (आज) बुटवलमा चुनावी सभा गर्दैछ। बुटवलको देवीनगरमा दिउँसो १२ बजेपछि हुने सभामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन्। यस्तै, सो सभालाई माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल, राष्ट्रिय जनमोर्चाका […]

विराटनगरमा कांग्रेसको चुनावी सभा, प्रधानमन्त्री देउवाले पनि सम्बोधन गर्ने

२१ बैशाख, विराटनगर । चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आज विराटनगर आउँदैछन् । विराटनगर महानगरपालिका लक्षित चुनावी सभालाई सम्बोधन गर्न देउवा विराटनगर आउने भएका हुन् । उनीसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा पनि आउनेछन् । दिउँसो १२ बजे पुष्पलाल चोकमा हुने चुनावी सभालाई सभापति देउवा, काङ्ग्रेस […]