ट्राफिक-नाडाको सहकार्यमा ट्राफिक सचेतना अभियान

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम भएको छ। शुक्रबार त्रिपुरेश्वरमा ट्राफिक सचेतना अभियान २०७८ गरिएको हो। नाडाले मास्क लगाउन सबैलाई आग्रह गर्दै ट्राफिक सचेतना सन्बन्धि जानकारी मुलक सन्देश लेखिएका स्टिकरहरु सवारीमा टाँसिएको थियो।  नाडाले उपलब्ध गराएको ब्यानरले ट्राफिक सचेतनाका लागि सहयोग पुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराइले बताए। हरेक वर्ष ट्राफिक प्रहरसँगको सहकार्यमा नाडाले सचेतना कार्यक्रम गर्दै आएको छ। व्यवसायस...

सम्बन्धित सामग्री

काठमाडौँका १४ हजार विद्यार्थीले सिके बाटो काट्दा ध्यान दिनुपर्ने नियम

काठमाडौँ – काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको ट्राफिक सचेतना कक्षमा १४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहाँका ७१ वटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको थियो । काठमाडौँ महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई ट्राफिक नियमसम्बन्धी सचेतना दिने उद्देश्यले कक्षा सञ्चालन […]

विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा

काठमाडौँ – ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारदेखि काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा महानगरपालिकाअन्तर्गतका ८९ सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिए। “सचेतना कक्षामा बाटोमा हिँड्दा […]

नाडाबाट ट्राफिक सचेतना अभियान सञ्चालन

काठमाडौँ – अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा नाडाले शुक्रबार काठमाडौंमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको हो। नाडाले ट्राफिक प्रहरीलाई पाँच हजार थान मास्क र १० हजार थान स्टिकर हस्तान्तरण पनि गरेको छ। ट्राफिक प्रहरीसँगै मिलेर त्रिपुरेश्वरमा यातायातका साधनहरुमा ट्राफिक सन्देश बोकेका स्टिकरहरु टाँस्नेलगायतको […]