लुटिएका सामान फिर्ता गर्न महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंको नयाँ बसपार्कबाट लुटिएका व्यवसायीका सामान अविलम्व फिर्ता गराउन माग गरेको छ।...

सम्बन्धित सामग्री

सुनचाँदीका वस्तुमा विलासिता कर फिर्ता गर्न माग

नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्राबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आवद्ध तीन वटै महासंघको संयुक्त बैठकले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला […]

भाडा वृद्धि फिर्ता गर्न औद्योगिक लिमिटेडलाई महासंघको ध्यानाकर्षण

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै भाडादर तत्काल फिर्ता गर्न नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले माग गरेको छ । लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेकामा विरोध जनाउँदै महासंघले आज पत्रकार सम्मेलन गरी भाडादर तत्काल फिर्ताको माग राख्दै संघर्षका कार्यक्रम घोषणा गरेको हो । निर्यात प्रवर्द्धन गर्ने र उद्योग सञ्चालनमा सहजीकरण […]

भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न महासंघको माग

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । बिहीबार महासंघले पत्रकार सम्मेलन गर्दै एकैपटक ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरित भएकाले तत्काल निर्णय फिर्ता लिन माग गरेको हो । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ पछि भाडावृद्धिको […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग

काठमाडौं : नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ।आज पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो।महासंघले आयल निगमले हिजो प्रेषित गरेको प्रेस विज्ञप्ति अनुसारको थप हुने मूल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ।यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्री–वितरणसम्बन्

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न महासंघको माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको छ । मूल्य वृद्धि तत्काल फिर्ता वा भाडा समायोजन नगरिए सात दिनभित्र देशैभर ढुवानी ठप्प पार्ने चेतावनी महासंघले दिएको छ । फिर्ता नभए देशैभर ढुवानी ठप्प पार्ने चेतावनी नेपाल ट्रक यातायात व्यवसायी महासंघको बिहीबार बसेको बैठकले मूल्य वृद्धि फिर्ता लिन […] The post पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न महासंघको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

इन्धनको मूल्य वृद्धि फिर्ता लिन ट्रक व्यवसायीको माग

२६ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थमा हालै भएको मूल्य वृद्धिले ढुवानी व्यवसाय संकटमा परेको भन्दै व्यवसायीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ज्ञापन पत्र बुझाउँदै मूल्य वृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी दिएका हुन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघको बिहीबार बसेको बैठकले मूल्य […]

नेपाल पत्रकार महासंघद्वारा सञ्चार विधेयक फिर्ता लिन माग

बुटवल – नेपाल पत्रकार महासंघको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटेर सञ्चार विधेयक फिर्ता लिन माग गरेको छ। महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा गएको महासंघको टोलीले सञ्चार विधेयक संविधानको मर्मविपरीत भएकाले विधेयक फिर्ता लिन माग गरेको हो। मुख्यमन्त्रीसँगको भेटमा अध्यक्ष पोखरेलले केही प्रावधानले प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने, प्रेसको प्रवद्र्धन र प्रेसले स्वतन्त्रतामा अंकुश […]

गण्डकीको सञ्चारमाध्यमसम्बन्धी विधेयक फिर्ता लिन महासंघको आग्रह

काठमाडौं : गण्डकी प्रदेश सरकारले ल्याएको सञ्चारमाध्यम सम्बन्धी विधेयक प्रेस स्वतन्त्रतामैत्री नभएको भन्दै नेपाल पत्रकार महासंघले फिर्ता लिन आग्रह गरेको छ।महासंघले निरन्तर खबरदारी गर्दा पनि प्रदेश सरकारले विधेयकलाई संसदमा दर्ता गर्नु अत्यन्तै दुखद् भएको भन्दै प्रेसलाई नियन्त्रण र अंकुश लगाउन उद्धत विधेयक फिर्ता माग गरेको हो।महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गरी विधेयकमा भएका प्रावधान नेपालको संविधान, संघीय कानुन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धमा रहेको औंल्याएका छन्।&lsq