काठमाडौंमा बिहानैबाट कुहिरो

काठमाडौं । काठमाडौंमा आज बिहानैबाट मौसमा बदली भएको छ । काठमाडौं उपत्यकामा बिहानैबाट कुहिरो लागेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।  “बिहान कुहिरो लागेको छ । यो विस्तारै हट्दै गएर दिउँसो पारिलो घाम लाग्ने छ,” उनले भनिन् ।  आज बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ...

सम्बन्धित सामग्री

भित्रिंदै छ नयाँ प्रणाली, छिटो हट्ने छ हुस्सु कुहिरो

११ माघ, काठमाडौं । मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर त्यो बादलले पानी पार्ने सम्भावना भने छैन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद […]

पहाडी भेगमा बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागको मौसम सामान्यतया सफा छ। पश्चिम तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। तराईमा हुस्सु र कुहिरो र अन्य भागमा चिसोका कारण जनजीवनमा पर्नसक्ने असरबाट बच्न सतर

बस्तीमा कुहिरो लोकार्पण

कथाकार रामचन्द्र नेपालको पाँचौं कृति बस्तीमा कुहिरो लोकार्पण गरिएको छ।

काठमाडौंमा बिहानैदेखि हुस्सु र कुहिरो

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । बिहानैदेखि काठमाडौंसहित देशका पहाडी तथा तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको मौसमविद्हरुले बताएका छन् । हाल नेपालको पूर्वी भू–भागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको हो । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण […]

काठमाडौँमा बादल र कुहिरो कारण भिजिबिलिटी कम

काठमाडौं उपत्यकामा आज बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको छ।

तराईमा बिहानपख हुस्सु र कुहिरो : गाडी चलाउँदा ख्याल गर्न आग्रह

काठमाण्डाै - केही दिनदेखि तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ । तराईसहित अरु क्षेत्रमा तापक्रम क्रमिक रूपमा घट्दो छ । तराईमा तीन/चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो । हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । कुहिरो तथा हुस्सु लागेका बेला ती क्षेत्रमा सामान्य गतिमा र बत्तीको  प्रयोग गरी गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ । आज प्रदेश एक, गण्डकी र कर्णालीका केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने अनुमान छ ...

कुहिरो आयो भने अनि म लड्ने छैन

बाक्लो कुहिरो थियो म बाटोमा थिएँ बाटो साँगुरो थियो डिलबाट झन्डै नखसेको हिजो   बाटोको डिल जस्तै साँगुरो भएको भए यो दिल सायद म हिजो खस्ने थिएँ नखसेर नै आज डिल र दिल नाप्ने एउटा मापनको फित्ता खोजिरैछु   कुनै दिन भेटियो भने डिल र दिल नाप्ने फित्ता हेर डिल तेरो चौडाइ नापेर मेरो दिलजस्तै […]

तराईमा हुस्सु–कुहिरो

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु–कुहिरो रहेको छ। तराईका भू–भागहरूमा बिहानको समयमा हुस्सु–कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ । काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको आसपास रहेको छ । जुम्लाको न्यूनतम तापक्रम […]

तराईका कुन क्षेत्रमा कस्तो छ हुस्सु–कुहिरो?

काठमाडौँ – चिसो बढ्दो क्रममा रहेसँगै तराईका क्षेत्रमा हुस्सु–कुहिरो पनि बाक्लिन थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा अहिले हुस्सु तथा कुहिरो लागेको छ । बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानमा हुस्सु–कुहिरो तथा मध्य र पूर्वी तराइका थोरै स्थानहरुमा हुस्सु लागेको भए पनि मध्यान्ह तिर हटेर जाने सम्भावना रहेको […]

कुहिरो र सूर्योदय

बागलुङ नगरपालिका– ४ स्थित पाखाथरबाट बागलुङ बजारलाई ढाकेको कुहिरो र सूर्योदय । तस्बिर : जमुनावर्षा शर्मा/रासस