तराईका कुन क्षेत्रमा कस्तो छ हुस्सु–कुहिरो?

काठमाडौँ – चिसो बढ्दो क्रममा रहेसँगै तराईका क्षेत्रमा हुस्सु–कुहिरो पनि बाक्लिन थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा अहिले हुस्सु तथा कुहिरो लागेको छ । बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानमा हुस्सु–कुहिरो तथा मध्य र पूर्वी तराइका थोरै स्थानहरुमा हुस्सु लागेको भए पनि मध्यान्ह तिर हटेर जाने सम्भावना रहेको […]