सिन्धुली : कमलामाई नगरपालिकाले धान दिवसका अवसरमा किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ। नगरपालिकाले १० जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो।
कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत कमलामाईले १४ वटै वडाका कृषक समूह सहकारीमा आवद्ध कृषकहरुबाट आवेदन माग गरेर छनोट गरी १० जनालाई सात हर्स...