कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण हुँदै

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको छ । अत्यधिक सवारी चाप ब्यवस्थापनका लागि कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण भइरहेको छ ।

सम्बन्धित सामग्री

४ करोडको लागतमा बसपार्क निर्माण हुँदै

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा निर्माणाधीन आधुनिक किसिमको बसपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ । निर्माण शुरू भएको करिब १० महिनाको अवधिमा बस पार्क निर्माणको काम हालसम्म झन्डै ४० प्रतिशत सकिएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले जनाएको छ ।

बसपार्क निर्माणमा चरम ढिलासुस्ती

जिल्लाको सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकास्थित गाईघाटमा अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणमा चरम ढिलासुस्ती भएको छ। नेपाल सरकारको करिब १३ करोड रुपियाँको लागतमा त्रियुगा नगरपालिका–१२ स्थित हातीमारा क्षेत्रमा सो बसपार्क निर्माण हुँदै छ। व्यवस्थित बसपार्कको अभावमा व्यवसायीले कहिले गाईघाट बजारको सडकमा त कहिले त्रियुगा नदीको बगरमा सवारी पार्किङ गर्दै आएकामा एक वर्षभित्र सुविधासम्पन्न बसपार्क निर्माण गरेर सञ्चालनमा ल्याउने गरी मधेश प्रदेशस्थित सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजको निगरानीमा २०७६ सालमा सो योजना सञ्चालनमा ल्याइएको थियो।