नेकपा एमाले म्याराथन दौडिने पार्टी हो : ओली

मोरङ– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पारे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र […]

सम्बन्धित सामग्री

नेकपा एमाले म्याराथन दैडिने पार्टी हो : अध्यक्ष ओली

मोरङ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पारे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र […]

काँग्रेसको दावीः एमाले सर्वोच्चको आदेशबाट जन्मिएको पार्टी हो

उनले भने, ‘नेकपा एमाले भन्ने पार्टी नै सर्वोच्च अदालतको आदेशबाट जन्मेको पार्टी हो। नेपाल कम्युनिष्ट पार्टी बनाएर नेकपा एमाले र माओवादी केन्द्र विर्सजन भएको थियो। त्यसपछि सम्मानित अदालतले नेकपा एमाले जन्माएको हो भन्ने कुरा हामीले सम्झाउनुपर्ने भएको छ।’...

नेकपा(एमाले)मा हरेक दिन पहिरोः झलनाथ खनाल

नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा(एमाले)मा हरेक दिन पहिरो गइरहेको बताए ।बिहीबार काठमाडौंमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा(एमाले)मा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताए । एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरेपनि सो पार्टी अगाडि बढ्न नसक्ने उनले बताए ।नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको […]

उपाध्याक्षयसहित मुगुमा २८ जनाले नेकपा एमाले पार्टी परित्याग

मुगु – केही दिन पहिला नेकपा एमाले पार्टी विभिजन भएपछि अध्क्षय केपी शर्मा र माधव समूह आधिकारिक रूपमा पार्टी विभिजन भई निर्वाचन आयोगमा दल दर्ता भएपछि अन्य जिल्ला तहमा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी परित्याग गर्ने अन्तिम समय मंगलबार बेलुकी ५ बजेसम्म सनाखत गर्न समय अनुसार मुगु जिल्लामा २८ जना जनप्रतिनिधिहरूले नेकपा एमाले पार्टी परित्याग […]

वामदेव गौतम नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् ।

माधव नेपालको नयाँ पार्टी नेकपा एमाले समाजवादी, चुनाव चिह्न किताब

काठमाडौं, भदौ २ । नेकपा एमालेका नेता डा. विजय पौडेलले माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता हुने नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न किताब हुने बताएका छन् । पार्टी एकताका लागि अधिकतम प्रयास गर्दा पनि विभाजन हुने स्थिति आएको उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई […]

नेकपा(एमाले) ले सदस्यताको नवीकरण गर्ने

नेकपा(एमाले)ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सिमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताए ।उनले भने, ‘भदौ २७ र २८ गते हामी विधान महाधिवेशन गर्दैछौँ । विधान महाधिवेशनको लागि […]

नेकपा(एमाले) स्थायी कमिटी बैठक

नेकपा(एमाले)ले बागमती प्रदेशअन्तर्गतको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा कतिपय जनप्रतिनिधिले पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएको बताएको छ ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले बिहीबार बागमती प्रदेशको हेटौंडामा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरिएको प्रतिपार्टीले गम्भीरतापूर्वक लिने र भत्र्सना गर्ने निर्णय गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा […]

नेकपा एमाले सबैलाई समेटी अगाडि बढ्ने छ : मन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबैलाई समेटी अगाडि बढ्ने  बताएका छन् । नेकपा (एमाले) मोरङ जिल्ला पार्टी कार्यालयको आज शुभारम्भ गर्दै वर्तमान सरकारले विश्वासको मत पाए सरकार सञ्चालन गर्ने अन्यथा स्थानीय निकाय र सङ्घीय निर्वाचनका लागि जनताको एमाले पार्टी नयाँ जनादेशमा जान तयारी शुरु गरेको बताए ।उनले एमालेले संसद्मा विश्वासको मत लिने स्पष्ट पार्दै यसका लागि पार्टीलाई एउटा दलका साथ लिए विश्वासको मत प्राप्त हुने तर अन्यले तीन दलको साथ पा