अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ?
यो दसैंमा हामीले कस्तो खाना खाँदा हाम्रो मुटुलाई राम्रो हुन्छ र कस्तो खाने कुराले हाम्रो मुटुलाई झनै असर गर्दछ भन्ने विषयमा चिकित्सकका विभिन्न सुझाव रहेका छन्। दसैं, मासु र मुटु रोगको सम्बन्धमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कमल लम्सालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : यो दसैं र मासुसँगको सम्बन्ध तपाईंले कस्तो […]
अण्डालाई पौष्टिक खानेकुराको श्रेणीमा समावेश गरिएको छ । अण्डालाई प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ। प्रोटिनका अलावा अण्डामा भिटामिन बी १२, भिटामिन ए, एमिनो एसिड, आइरन, फोलेट, बायोटिन, भिटामिन डी, सोडियम जस्ता पोषक तत्त्व पनि पाइन्छ । अण्डालाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसका साथै सही तरिकाले अण्डाको सेवन गर्नाले तौल बढ्ने र तौल घटाउन दुवैमा फाइदा हुन्छ । धेरै फाइदा भए पनि यदि तपाईले अण्डालाई सही तरिकाले सेवन गर्नुभएन भने तपाई यसको स्वास्थ्य लाभबाट वञ्चित हुन सक्नुहुन्छ ।अण्डा खाने सबै
अमलालाई अमृत फल भनिन्छ । यसको सेवन भिटामिन सी प्राप्तिको उत्तम तरिका पनि हो । तर कतिपयलाई यो कसरी खाने भन्ने सही तरिका नै थाहा छैन । जसका कारण उनीहरुलाई यसको पूरा फाइदा नै मिल्दैन । भारतकी डाइटिसियन तथा न्यूट्रिसनिस्ट शिल्पा मित्तलले अमला खाने सही तरिकाबारे जानकारी दिएकी छिन् । केबल एक अमला पर्याप्तशिल्पा मित्तल भन्छिन्, ‘कयौँ मानिस अमलाको अचार, क्यान्डी, तितौराको सेवन शरीरमा भिटामिन सी प्राप्त गरोस् भनेर पनि खाने गर्छन् । तर यो तरिका सही होइन । अमलाको पुरा लाभ लिनका लागि अमला क
आजकालका मानिसहरुलाई थुप्रै प्रकारको रोगले घेरेको छ । मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता रोग ४० कटेका मानिसहरुबिच सामान्य जस्तै भइसकेको छ । नेपालीहरुको खाने तरिका अलि भिन्न छ । दाल, भात, तरकारी खाँदा शरिरलाई चाहिने सबै पौष्टिक तत्वको परिपूर्ती हुन्छ भन्ने मान्यता अहिलेसम्म नै कायम छ ।
धेरैजसो नेपालीहरुमा फलफूल खाने बानीको विकास भइसकेको छैन । धेरैजसो मानिसहरुले फलफूललाई चाडबाडको बेलामा मात्र खाने गरेको पाइन्छ । अर्कोतर्फ, कस्तो रोग लागेका व्यक्तिले कस्तो फलफूल खानुपर्छ भन्ने कुराको ज्ञान नहुँदा पनि मानिसहरुले क...
काठमाडौँ– संस्कृतिमा हामी जे-जति चीजहरू गर्छौँ, त्यसको एउटा वैज्ञानिक पक्ष रहेको छ । हाम्रो संस्कृतिमा भोजनको सन्दर्भमा पनि उत्तिकै ध्यान दिइएको छ । हामी के खान्छौँ भन्ने मात्र नभई कसरी खान्छौँ भन्ने कुराले समेत निकै महत्त्व राख्दछ । यहाँ केही सरल उपायहरू बताइएका छन्; १ कति खाने र कति पटक खाने ? अध्ययनहरूबाट यो पत्ता […]
काठमाडौं, २९ असोज । आज विजयादशमी । बडादशैंको महत्वपूर्ण दिन मान्यजनहरुबाट टीका ग्रहण गरी मनाइँदैछ । टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेको छ । टीका लगाउने तरिका यस्तो छः टिका लगाउने मान्छे पूर्व फर्कने लगाइदिने मान्छे पश्चिम फर्कने विशेष तरिकाले पञ्चतव्ये खाने सुनपानी खाने चोखा नयाँ बस्त्र धारण गरेर टिको लगाउनेभन्दा पहिला सूर्यनारायणलाई […]
काठमाडौँ– दशैँ भन्ने बित्तिकै मान्यजनको हातको टीका र आशिर्वाद पछि राम्रो खाने र राम्रो लाउने चाडको रुपमा मानिन्छ । दशैँको खानपानको विशेष महत्व छ । माछामासु खानेहरुकालागि मासु विनाको दशैँ खल्लो हुनसक्छ । दशैँमा खाने मासुमा खसीको मासु त्यसमा पनि पक्कु लोकप्रिय छ । त्यसबाहेक कुखुरा, रागा, बोका, च्याङ्ग्रा, हास, माछा लगायत थरीथरीका मासु खाने […]
सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा खानेकुराको अभाव भएर कुपोषणको समस्या नआएको स्पष्टीकरण दिएका छन्। कर्णाली प्रदेशको योजना आयोगद्वारा बहुक्षेत्रीय पोषण योजनाअन्तगर्गत कर्णाली प्रदेश सरकार र सरोकारवाला निकायसँगको अन्तर्क्रियामा मुख्यमन्त्री शाहीले कर्णालीबासीले खाना खाने तरिका सिक्नुपर्नेमा जोड दिए। ‘कर्णालीमा अहिले सबैभन्दा बढी पोषणको समस्या भएको भनिएको छ’, शाहीले भने, ‘यहाँ खाने कुराको कमी भएर कुपोषण हुनेभन्दा पनि खाने त