संघमा एमाले, प्रदेशमा गठबन्धनको अग्रता

काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाका दुई वटै प्रतिनिधि सभाका क्षेत्रमा गठबन्धनका विरुद्ध नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् भने प्रदेश सभा तर्फ गठबन्धनका दुई उम्मेदवार विजयी भएका छन् । रत्न ढकाल काभ्रे १ को १ बाट र लक्ष्मण लम्साल काभ्रे २ को १ बाट विजयी भएका छन् । रत्न नेकपा माओवादीका हुन् भने लक्ष्मण नेकपा समाजवादीका हुन् […]

सम्बन्धित सामग्री

दोलखा : दुई हजारले अग्रता लिँदा पनि ढुक्क छैन एमाले, बिगुको भोट ‘निर्णायक’

दोलखाका अधिकांश मतदान केन्द्रमा बुथ कब्जा भएपनि सोचेजस्तो मत नआएको गठबन्धन दलका नेतामाझ चर्चा हुन थालेको छ । प्रदेशसभा २ मा एमाले उमेदवार भरत केसी विजयी भएपछि संघमा थोरै मतले जित्ने एमाले कार्यकर्ताको हिसाबकिताब छ । गठबन्धन अब बैतेश्वर र तामाकोसीको मतको भरमा छ ।

दोलखामा मतगणना जारी : संघमा कार्की, प्रदेशमा कुन्दन र बर्माको अग्रता

काठमाडौं : दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ। हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १० हजार ७३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले नौ हजार ४७७ मत प्राप्त…

नुवाकोट : दुई प्रदेश सदस्यमा गठबन्धन विजयी, संघमा अग्रता

नुवाकोटमा प्रदेशतर्फको दुई वटा क्षेत्रको अन्तिम परिणाम आएको छ। दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन्।  नुवाकोट क्षेत्र नं. १  प्रदेश क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी...

काभ्रे १ को मतगणना : संघमा गठबन्धन उम्मेदवारलाई उछिन्दै एमाले अघि लाग्यो

काभ्रे : जिल्लामा संघ र प्रदेश सभा दुवैतिरको मतगणना भइरहेको छ। पछिल्ला मतगणनामा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार अघि लागेका छन्।अहिलेसम्म काभ्रे–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ (लालध्वज)ले ५ हजार २०१ र एमालेका उम्मेदवार रेशम लामाले ५ हजार ३८२ मत प्राप्त गरेका छन्। लामाले १८१ मतले अग्रता लिएको हो।प्रदेशमा गठबन्धनकै अग्रता कायमकाभ्रे–१ को प्रदेशसभा (क) तर्फ माओवादी केन्द्रका रत्न ढकालले ७ हजार २५० र एमालेका दिलिप तामाङले ४ हजार ९७८ मत प्राप्त ग

बैतडीमा संघमा एमाले, प्रदेशमा कांग्रेसकाे अग्रता

बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । बुधबार बिहानसम्म १७ हजार ४ सय १ मत गणना हुँदा भण्डारीले ८ हजार ९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभएकाे हाे । उहाँलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) ले ७ हजार २ सय […]