शितलहर प्रभावितलाई प्रहरीद्वारा कम्बल वितरण

महोत्तरीमा शितलहर प्रभावितहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले कम्बल वितरण गरेको छ । जलेश्वर नगरपालिका वडा नं. ३ र ६ का पचास घरलाई प्रति परिवार एक थानको दरले महोत्तरीका प्रहरी र...

सम्बन्धित सामग्री

तराईमा शितलहरबाट जनजीवन प्रभावित

काठमाडौं । तराईका जिल्लाहरुमा शितलहर चलिरहेको छ । शितलहरका कारण जनजीवन प्रभावित बनेको छ । यसैबीच, शितलहर र चिसो बढेका कारण मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्यांक संकलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । […]

शितलहर सुरु भएसंगै कम्बल वितरण गर्ने तयारी

शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन समितिको बैठकबाट शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गर्ने र त्यही आधारमा कम्बल वितरण गरिने निर्णय भएको मन्त्री साहले बताउनुभयो । “चिसोबाट प्रभावितको लागि न्यानो …

शितलहर र चिसाे बढेसँगै मधेस प्रदेशले कम्बल वितरण गर्ने

जनकपुरधाम- शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ। शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए। प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन समितिको बैठकबाट शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गर्ने र […]

जिल्ला प्रशासनद्वारा विपन्नहरुलाई कम्बल वितरण

शितलहर बढ्दै गएपछि नवलपरासीको जिल्ला प्रशासन कार्यालयले विपन्न परिवार सदस्यहरुलाई कम्बल वितरण गरेको छ ।पश्चिम नवलपरासीको विपद् व्यावस्थापन समितिको योजनामा जिल्ला सदरमुकाम परासी क्षेत्रका विपन्न, अपाङ्गता र असाहायहरुलाई बिहीबारदेखि कम्बल वितरण सुरु गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्राले बताउनुभएको छ ।

मधेसमा शितलहर बढेपछि समर्पण सेवा संस्थाले वृद्धवृद्धालाई बाड्यो कम्बल

वीरगंज : समर्पण सेवा संस्था वीरगंजले सुखवाप्रसौनी गाउँपालिकाका विपन्न वृद्धवृद्धाहरुलाई न्यानो कम्बल वितरण गरेको छ। स्वास्थ्य चौकी महुवन परिसरमा आज बिहान सखुवाप्रसौनी गाउँपालिकाका करिब सय जना दलित विपन्न वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको हो। जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष तथा प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्माको सक्रियतामा उक्त कम्बल बाडिएको हो।…

तराईमा न्यानो बाँड्दै वाइसिएल

वाइसिएल नेपालले तराईका शितलहर प्रभावित जिल्लामा न्यायो बाँड्न सुरु गरेको छ। अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’को नेतृत्वमा तराई पुगेको केन्द्रिय टोलीले महोत्तरीस्थित भगाहा नगरपालिका सिद्दपुरको दलित तथा मुसहर बस्तिका दुई सय परिवारलाई कम्बल वितरण गरी न्यानो वितरण अभियान सुरू गरेको हो।

नेपाली सेनाद्धारा शितलहर पीडितलाई कम्बल वितरण

नेपाली सेनाको चन्दननाथ गणले शुक्रबार शितलहर पीडितहरुलाई कम्बल बितरण गरेको छ। कलैया उपमहानगरपालिका १७ मा रहेको गणले जितपुरसिमरा उपमहानगरपालिकाको बिभिन्न टोलका दुई सय जना अति बिपन्न गरिब परिवारलाई कम्बल बितरण गरेको हो।

महोत्तरीका शितलहर प्रभावितलाई कम्बल वितरण - Naya Patrika

महोत्तरीको शितलहर प्रभावितलाई धुर्मुश सुन्तली फाउण्डेशन, सामी परियोजना र अन्य विभिन्न संस्थाहरुबाट राहत स्वरुप कम्बल वितरण गरिएको छ । सिताराम कट्टेल धुर्मुशले महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. ९ मुसहर...पूरा पढ्नुहोस् »

मातृका यादवद्वारा कम्बल वितरण - Naya Patrika

माओवादी केन्दका नेता एवं धनुषा क्षेत्र १ का सांसद मातृका प्रसाद यादव आफ्नो क्षेत्रका शितलहर पीडितलाई कम्बल बितरण गरेका छन् । उनले आजै सबैला नगरपालिको ४ नम्बर वडा स्थित बाल्टीया गाउँका शितलहर पीडितलाई न्यानो कम्बल बितरण गरेका हुन ।