यस्तो छ कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था

कमेडियन राजु श्रीवास्तव विगत १३ दिनदेखि अस्पतालको आईसीयू छन् । उनको अहिलेसम्म होस आएको छैन । विश्वभर रहेका उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसैबीच उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ । यदि यसरी नै सुधार भइरह्यो भने चिकित्सकले एक–दुई दिनमा केही घण्टा भेन्टिलेटर बाहिर राख्ने बताइएको छ ।रिपोर्टका अनुसार कमेडियन कपिल शर्मा, कैलाश खेर, सुनील पाल, शेखर सुमन, जोनी लिभरले राजुको स्वास्थ्यबारे जानकारी लिन दैनिक अपडेटमा छन् । मुख्यमन्त्री योगी आदित्यनाथले पन

सम्बन्धित सामग्री

कस्तो छ कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था ?

एजेन्सी । राजु श्रीवास्तव अगस्ट १० देखि दिल्लीको एम्समा भर्ना छन् । उनको स्वास्थ्यमा सुधार भएपनि होश नआएपछि चिकित्सकको चिन्ता बढ्न थालेको छ । राजुको उपचार चलेको एक महिना पुग्यो ।

कस्तो छ कमेडियन राजु श्रीवास्तवको ताजा स्वास्थ्य अवस्था ?

भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तव एक महिनादेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका छन् । राजुका फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको लागि दिनरात प्रार्थना गरिरहेका छन् ।

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था थप नाजुक

भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको अवस्था फेरि नाजुक बन्दै गएको छ । बुधवार रातिदेखि उनलाई बारम्बार समस्या देखिएको छ । डाक्टरहरूले उनको टाउकोको सीटी स्क्यान गर्दा मस्तिष्कको एक भागमा सुन्निएको पाएका छन् । उनका जेठा भाइ सीपी श्रीवास्तवले भने, ‘मस्तिष्क सुन्निएको कारण पानी भेटिएको छ । चिकित्सकहरुले उनको अवस्था चिन्ताजनक रहेको बताएका छन् ।’श्रीवास्तवको अवस्था बिग्रिएपछि परिवारका सदस्य र धेरै आफन्तहरू दिल्ली एम्स पुगेका छन् ।  अर्का कमेडियन सुनिल पालले भावुक हुँदै पोष्ट गरे

कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था कस्तो छ ?

एजेन्सी । भारतीय हाँस्यकलाकार राजु श्रीवास्तव गत हप्ता हृदयघात भएपछि भेन्टिलेटरमा छन् । विगत एक सातादेखि उनको अवस्था नाजुक अवस्थाबाट गुज्रिरहेको छ ।

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवलाई हृदयघात

भारतका चर्चित कमेडियन राजु श्रीवास्तवलाई हृदयघात भएको छ। हृदयघात भएपछि उनलाई उपचारको लागि दिल्लीको सरकारी अस्पताल एम्समा भर्ति गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी होटलको जिममा वर्कआउट गरिरहेका थिए। ट्रेडमिलमा रहेका बेला छाती दुखेर भुइँमा लडेका थिए। त्यसलगत्तै उनलाई अस्पताल पुर्‍याइएको हो। उनको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य अवस्था अहिले स्थिर छ। हाल आईसीयुमा उपचार […]

सुनिल ग्रोबरको मुटुको शल्यक्रिया गरियो

२० माघ, काठमाडौं । भारतीय कमेडियन सुनिल ग्रोबरको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको एसियन हर्ट इन्टिच्युटमा भर्ना गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सुनिलको मुटुको सर्जरी गरिएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आएको जनाइएको छ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्थामा धेरै सुधार भइसकेको छ । आफ्नो मुटुमा ‘ब्लकेज’ भएको थाहा […]

कमेडी च्याम्पियनका भरतमणिलाई कोरोना संक्रमण

काठमाडौं : कमेडी च्याम्पियनका प्रतिस्पर्धी 'कमेडियन' भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ।गएको हप्ता स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो। अघिल्लो हप्ताको बुधबार उनमा कोरोनाको लक्षण देखिएको थियो।  स्वाब परीक्षण गर्दा आइतबार कोरोना पुष्टि भएको उनले बताए। कोरोना संक्रमण देखिए पनि अहिले भने स्वास्थ्य अवस्था ठिकै रहेको उनले जानकारी दिए। 'म अहिले च्याम्पियनकै क्लोज क्याम्पमा आइसोलेट छु। स्वास्थ्य अवस्था ठिक छ', उनले थाहाखबरसँग भने।कोरोनाका संक्

गर्लफ्रेण्ड गिन्नीसँग कपिलको ‘ब्रेकअप’!

भारतका लोकप्रिय कमेडियन कपिल शर्मा हिजोआज निकै चर्चामा छन्। उनको स्वास्थ्य अवस्था खराब भएका कारण उनको शो नै बन्द भएको छ। अब उनी फेरि समस्यामा परेका छन्। भारतीय सञ्चारमाध्यमले स्रोतको हवाला दिँदै कपिल र उनको गर्लफ्रेन्ड गिन्नी बीच ब्रेकअप भएको जनाएका छन्। कपिलले आफ्नो गर्लफ्रेन्ड गिन्नी चतरथसँग आगामी वर्ष विवाह गर्ने पनि बताएका थिए। तर…

कपिलको शो बन्द भएकोमा यी कमेडियन भए निराश!

कयौं महिनादेखि चर्चाको विषय बनेको कपिल शर्माको लोकप्रिय कमेडी शो 'द कपिल शर्मा शो' आखिरमा बन्द भएको छ। कपिलको विग्रदो स्वास्थ्य अवस्थाको कारण शो बन्द गर्नुपरेको च्यानलले जनाएको छ। उनको स्वास्थ्य अवस्था ठिक नहुँदा कयाैँ ठुला बलिउड स्टारहरु शुटिङ नगरि फर्किएका थिए। कपिलको शो बन्द भएका कारण उनको फ्यानहरु निकै निराश भएका छन्। फ्यानसँगै भारतमा…

कपिल शर्माले पाए दोस्रो मौका, कस्तो होला उनको ‘कमब्याक’?

लोकप्रिय कमेडियन कपिल शर्माको पछिल्लो दिन निकै उतारचढावमा बित्यो। उनको शो 'द कपिल शर्मा शो' को लगातार टीआरपी झर्नाले अब उनको शो नै बन्द हुने अनुमान सबैले लगाएका थिए। उनको स्वास्थ्य अवस्था पनि राम्रो नहुनु, सहकर्मीहरुले लगातार शो छाड्नु जस्ता कारण कपिलको शो को टीआपी लगातार घटेको थियो। तर अब कपिलले दोस्रो मौका पाएका छन्।…