अर्थसचिव र एमसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्कर र एमसीसीका उपाध्यक्ष क्यारुन अलफोर्डबीच भेटवार्ता भएको छ। शुक्रबार अर्थसचिव कृष्णहरि र एमसीसीका उपाध्यक्ष क्यारुन अलफोर्डबीच भेटवार्ता भएको हो। पुष्कर विश्व बैंक र संयुक्त राष्ट्रसंघअन्तर्गतको प्रमुख वित्तीय संस्था आईएमएफको संयुक्त गोष्ठीमा भाग लिन अमेरिका रहेका छन्। तीन दिनअघि अर्थसचिव पुस्कर लगायतको ६ सदस्यीय टोली अमेरिका पुगेका थिए।भेटमा नेपाललाई हुने सहयोगका […]

सम्बन्धित सामग्री

अमेरिका उडे अर्थसचिव, खुशी छैनन् अर्थमन्त्री

२ चैत, काठमाडौं । अर्थ मन्त्रालयमा वर्षमान पुन आएको एक हप्तापछि नै अर्थसचिव कृष्णहरि पुष्कर १० दिने भ्रमणका लागि बिहीबार राति अमेरिकातर्फ गएका छन् । स्रोतका अनुसार मन्त्रालय आएदेखि नै अर्थमन्त्री पुनले पुष्करलाई तुरुन्तै कुनै भ्रमणमा ननिस्किन भनेका थिए । तर, मन्त्रालयका महाशाखा र निकायको मन्त्रीसँग विस्तृत ब्रिफिङ र छलफलहरु नसकिंदै अर्थसचिव पुष्कर अमेरिका उडेका […]

अर्थ सचिवमा पोखरेल

सरकारले अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याएको छ। अर्थसचिव तोयम रायालाई सरुवा गरी उपराष्ट्रपति कार्यालयमा पठाएर पोखरेललाई ल्याइएको हो।...

अर्थ सचिव पुष्कर र बेलायती राजदूतबीच भेट

९ भदौ, काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्कर र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सहायताका विषयमा छलफल भएको मन्त्रालयले जनाइको छ । पुष्कर अर्थसचिव बनेपछि पहिलो पटक उनीहरुबीच भेट भएको हो ।

अर्थ सचिव कृष्णहरि पुष्करले गरे पदबहाली

३० साउन, काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले पदबहाली गरेका छन् । उनलाई २६ साउनको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवमा सरुवा गरेको थियो । यसअघि उनी अर्थ मन्त्रालयको राजस्व सचिव पदमा कार्यरत थिए । चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रक्रियामा विवाद उत्पन्न भएपछि अर्थमन्त्री जनार्दन शर्मा र तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीबीच दुरी बढेको थियो । […]

अर्थ मन्त्रालयले पुन: राख्यो  'वेबसाइट'मा अर्थसचिव मरासिनीको नाम र फोटो

काठमाडौं : अर्थ मन्त्रालयको आधिकारिक ‘वेबसाइट’बाट हटाइएका अर्थ सचिवमा पुनः मधुकुमार मरासिनीको पदमा उनको नाम र तस्वीर राखिएको छ।बिहीबार बिहान ११:५० सम्म हेर्दा उनको नाम हटेको थियो। हाल भने उनको नाम पुनः अपडेट गरिएको हो। बिदा बसेका अर्थसचिव मधुकुमार मरासिनीको नाम र तस्वीर मन्त्रालयको आधिकारिक वेबसाइटबाट हटाइएको थियो। अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया प्रवेशको विषयमा विवादमा आएपछि बुधबार प्रतिनिधिसभा बैठकबाट राजीनामाको घोषणा गरेका थिए। अर्थमन्त्रीले

अर्थ मन्त्रालयको 'वेबसाइट'बाट हटाइयो अर्थसचिव मरासिनीको नाम र फोटो

काठमाडौं : अर्थ मन्त्रालयको आधिकारिक ‘वेबसाइट’मा अर्थ सचिवको पद खाली गराइएको छ।बिदामा गएका अर्थसचिव मधुकुमार मरासिनीको नाम र तस्वीर मन्त्रालयको आधिकारीक वेबसाइटबाट हटाएको हो।मरासिनिलाई हटाउने वा सरुवा गर्ने कुनै निर्णय  भने भइ नसकेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा विचौलिया प्रवेशको विषयमा विवादमा आएपछि बुधबार प्रतिनिधिसभा बैठकबाट राजीनामाको घोषणा गरेका थिए। अर्थमन्त्रीले राजीनामा

अर्थमन्त्री शर्मासँगै विवादमा मुछिएका अर्थसचिव मधु बिदामा बसे

काठमाडाैँ- अर्थसचिव मधु मरासिनी बिदामा बसेका छन्। उनले अर्थमन्त्री शर्मा रहुन्जेलसम्म उक्त जिम्मेवारीमा नफर्कने बताएका छन्। अर्थसचिव मरासिनीले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर बिदा स्वीकृति गराएका हुन्। यद्यपि उनकाे कति समयका लागि बिदा लिएकाे हाे, यस बारेमा अर्थ मन्त्रालय स्राेत केही बताएकाे छैन। गत १४ जेठकाे मध्यराति अर्थमन्त्री शर्माले बजेट निमार्णको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश […]

अर्थसचिव मधुकुमार मरासिनी बिदामा

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् । अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनुभएको हो । हिजै मलाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो । आज बिदामा बस्नुभएको छ,’ उनले भने, ‘कहिलेसम्म बिदामा बस्नुभएको हो

अर्थसचिव बिदामा बसेपछि अर्थमन्त्री शर्मामाथि दबाब बढ्यो

काठमाडौं, २२ असार । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् । सचिव मरासिनी बिदामा बसेपछि अर्थमन्त्री जनार्दन शर्मामाथि दबाब बढेको छ । अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका […]

नवनियुक्त अर्थसचिव मरासिनीले गरे पदबहाली

काठमाडौ। नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमबार पद बहाली गरेका छन्। मरासिनी महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका हुन। मन्त्रालयले यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगानालाई विदाई गरेको छ। ढुंगाना आगामी ६ महिनामा सेवा निवृत्त हुन लागेका छन्। अर्थ सचिवलाई मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यानमा दिएर काम गर्न निर्देशन दिए।