अमेरिका उडे अर्थसचिव, खुशी छैनन् अर्थमन्त्री

२ चैत, काठमाडौं । अर्थ मन्त्रालयमा वर्षमान पुन आएको एक हप्तापछि नै अर्थसचिव कृष्णहरि पुष्कर १० दिने भ्रमणका लागि बिहीबार राति अमेरिकातर्फ गएका छन् । स्रोतका अनुसार मन्त्रालय आएदेखि नै अर्थमन्त्री पुनले पुष्करलाई तुरुन्तै कुनै भ्रमणमा ननिस्किन भनेका थिए । तर, मन्त्रालयका महाशाखा र निकायको मन्त्रीसँग विस्तृत ब्रिफिङ र छलफलहरु नसकिंदै अर्थसचिव पुष्कर अमेरिका उडेका […]