हिमाल र कालोपत्रे सडक

गलेश्वर, ७ वैशाख । हिमालपारिको जिल्ला मुस्ताङको लेते क्षेत्रबाट देखिएको हिमालको दृश्य र कालोपत्रे गरेपछि देखिएको सफा सडक । तस्वीरः धु्रवसागर शर्मा÷रासस

सम्बन्धित सामग्री

६ महिनामा ११७ किलोमिटर कालोपत्रे सडक थपियो

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ।

६ महिनामा ११७ किलोमिटर कालोपत्रे सडक थपियो

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ।

कालोपत्रे सडक खनेर अलपत्र छाड्ने ठेकेदारलाई १ लाख जरिबाना

६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको ठेकेदार कम्पनीलाई १ लाख जरिबाना गरेको छ । वडा नम्बर १६ र २६ मा विद्युत् प्रसारणलाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र छाड्ने लार्सन र टौट्रो प्रालिलाई महानगरले कारबाही स्वरूप जरिबाना तिराएको हो । ‘स्थानीयवासीहरूको जनस्वास्थ्यमा समेत खेलवाड गर्नेगरी कालोपत्रे सडक खनेर राम्ररी नछोपेपछि पीच गर्न […]

सवा दुई करोडको कालोपत्रे सडक ४० दिनमै भासियो

कपिलवस्तुको विजयनगर गाउँपालिका– २ विजयनगरको लालपुरदेखि कुकुरभुकुवा जोड्ने कालोपत्रे सडक निर्माणको ४० दिनमै भासिएको छ । विजयनगर गाउँपालिकाको दुई करोड १९ लाखमा १९ असारमा कालोपत्रे गरिएको २६ सय मिटर सडक ठाउँठाउँमा...

हरपतगञ्जदेखि गण्डक नहरसम्म ४ किलोमिटर कालोपत्रे सडक बन्‍ने

१२ भदौ, वीरगञ्ज । संघीय बजेटबाट वीरगञ्जमा ४ किलोमिटर कालोपत्रे सडक बनाउन लागिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको सडक डिभिजन कार्यालय हेटौडाले सडक बनाउन लागेको हो । हरपतगञ्जदेखि मनियारी, इटियाही हुँदै गण्डक नहरसम्म ४ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । सोही सडकखण्डमा भवानीपुरदेखि जगरनाथपुर हुँदै […]

गुणस्तरहीन बनाएको भन्दै डोजर लगाएर कालोपत्रे सडक मेयर आफैले भत्काए

काठमाडौँ । गुणस्तरहीन सडक बनेको भन्दै बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले आफैँ लागेर कालोपत्रे सडक भत्काएका छन्। मापदण्ड विपरीत सडक निर्माण भएको भन्दै वडा नम्बर ८ को प्रगति नगर शंखरवाडी टोल जाने कालोपत्रे सडक डोजर लगाएर भत्काएको नगरप्रमुख सिवाकोटीले बताए। नगरपालिकाका इन्जिनियर, प्राविधिकसहित निर्माणाधीन कालोपत्रे सडकको अनुगमनका लागि पुगेका नगरप्रमुख सिवाकोटीले ठेकेदार कम्पनीले कमसल […]

महाकाली नदीले तीन सय मिटर कालोपत्रे सडक भत्कायो, नदी गाउँ पस्ने खतरा

महाकाली नदीले भीमदत्त नगरपालिका १२ ऐरी ओदाली स्थित तीन सय मिटर कालोपत्रे सडक भत्काएको छ । पुल निर्माण कम्पनी कुमार सीएफसीजेभीले तटबन्ध बिनै सडक निर्माण गर्दा नदीले सडक भत्काएको हो...

रातारात निर्माण गरिएको कालोपत्रे सडक उप्कियो

महोत्तरीको एक स्थानीय तहमा रातारात गरिएको विकास निर्माणको काम कमसल भएको पाइएको छ । गौशाला नगरपालिकामा विकास निर्माणको नाममा रातारात वर्षाको समयमा निर्माण गरिएको कालोपत्रे सडक उप्किएको हो ।सडक डिभिजन कार्यालय जनकपुरधामको ८० लाख रुपैयाँको लागतमा तिरुपति बालाजी कन्स्ट्रक्सनले टेण्डर मार्फत गौशाला नगरपालिका स्थित निगौल चोकदेखि मरहा पुलसम्म कालोपत्रे गर्न ठेक्का पाएको थियो । निर्माण कम्पनीले बर्षा भइरहेको बेला हतार हतारमा कालोपत्रे गरेपछि उप्किन पुगेको हो। सडकको पिच निर्माण कमसल भएपछि गौशालाका स

छ महिना टिक्दैनन् कालोपत्रे सडक

धनगढी उपमहानगरपालिका–२, स्थित लोकतान्त्रिक चोकदेखि विश्वनाथ मन्दिरसम्मको करिब छ सय मिटर कालोपत्रे सडक ठाउँठाउँमा भाँसिनुका साथै भत्किएको छ । सडक किनारतिर कालोपत्रे भासिएको छ, बीचमा चिरा परेका छन् । नालीसहितको...

कालोपत्रे सडक भन्दा ढलान सडक गुणस्तरीय र टिकाउ बन्दै

रसुवामा कालोपत्रे सडक भन्दा सिमेन्टेड (ढलान)सडक गुणस्तरीय र टिकाउ बन्दै गएको पाइएको छ । अत्याधिक वर्षा, हिमपात तथा चिसो हुने रसुवाको उच्च हिमाली क्षेत्रमा कालोपत्रे सडक भन्दा ढलान सडक बढी...