गुणस्तरहीन बनाएको भन्दै डोजर लगाएर कालोपत्रे सडक मेयर आफैले भत्काए

काठमाडौँ । गुणस्तरहीन सडक बनेको भन्दै बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले आफैँ लागेर कालोपत्रे सडक भत्काएका छन्। मापदण्ड विपरीत सडक निर्माण भएको भन्दै वडा नम्बर ८ को प्रगति नगर शंखरवाडी टोल जाने कालोपत्रे सडक डोजर लगाएर भत्काएको नगरप्रमुख सिवाकोटीले बताए। नगरपालिकाका इन्जिनियर, प्राविधिकसहित निर्माणाधीन कालोपत्रे सडकको अनुगमनका लागि पुगेका नगरप्रमुख सिवाकोटीले ठेकेदार कम्पनीले कमसल […]

सम्बन्धित सामग्री

सडक कालोपत्रे नभएपछि हिलाम्मे सडकमा स्थानीयले रोपे धान

धनगढी। धनगढी उपमहानगरपालिका–५ को हसनपुर–शिवनगर सडक हिलाम्मे भएपछि स्थानीयले सडकमा धान रोपेका छन्। उपमहानगरपालिकाले उक्त सडक पिच गर्ने भनेर भत्काए पनि काम अगाडि बढाउन ढिलाइ गर्दा वर्षामा समस्या भोग्नुपरेको स्थानीय बताउँछन्। स्थानीय अनिल भण्डारीले तीन वर्षअघि ठेकेदारले कालोपत्रे सडक भत्काएर अलपत्र पारेपछि नगरपालिकालाई पटक–पटक अनुरोध गर्दासमेत सनुवाई नभएपछि विरोधस्वरुप धान रोपेको बताए।