रेड चिल्लीजको आगामी फिल्ममा छोरी सुहानासँग पहिलो सहकार्य गर्दै शाहरुख

काठमाडौं । ‘पठान’ ब्लकबस्टर बनेपछि बलिउड अभिनेता शाहरुख खानलाई लिएर ठूलो आशा छ । उनका आगामी दुई फिल्म ‘जवान’ र ‘डंकी’ प्रतीक्षित छन् । किङ खानले ‘जवान’को छायांकन सकेका छन् भने ‘डंकी’को सुटिङ दुई साताभित्र सकिने जनाइएको छ । यो मेसोमा भारतको सबैभन्दा ठूलो एक्सन फिल्म भनिएको ‘टाइगर भर्सेस पठान’पछि शाहरुखले के गर्छन् भन्नेतिर सबैको […]

सम्बन्धित सामग्री

आगामी फिल्ममा रेखा र पूजाको सहकार्य पक्का, निर्देशकमा देउजा

काठमाडौं । अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले आगामी एक फिल्ममा सहकार्य गर्ने खबर केही महिनाअघि नै बाहिरिएको थियो । त्यतिबेला रेखाले उक्त खबरलाई अस्वीकार गरेकी थिइन् । तर यतिबेला यी दुवै अभिनेत्रीले आगामी फिल्ममा सहकार्य गर्न लागेको खबरबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । आफ्नो फिल्म निर्माण कम्पनी रेखा फिल्म्सले उक्त फिल्म बनाउने रेखाले […]

एमालेका मन्त्रीसँग प्रचण्डले भने– वाध्यतामा परेँ, आगामी दिनमा सहकार्य हुनसक्छ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग पुनः सहकार्य हुनसक्ने बताएका छन्। सोमबार राजीनामा बुझाउन बालुवाटार पुगेका एमालेका मन्त्रीहरूलाई पुनः सहकार्य हुन सक्ने बताएका हुन्। एमालेबाट मन्त्री बनेका सांसद दामोदर भण्डारीका अनुसार प्रधानमन्त्री प्रचण्डले आफू वाध्यतामा परेकाले गठबन्धन तोड्नु परेको बताएका थिए। ‘उहाँले शीर्ष नेतृत्वलाई देखाएर म वाध्यतामा परेँ। आगामी दिनमा तपाईंहरूसँग सहकार्य हुनसक्छ भन्नुभयो,’ सांसद भण्डारीले थाहाखबरसँग भने। प्रधानमन्त्

कांग्रेस-एमालेबीच सहकार्य नहुने

काठमाडौं, मंसिर २१। आगामी नयाँ सरकार निर्माणमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस र एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहकार्य नहुने भएको हो । वर्तमान पाँच दलीय सत्ता […]

आगामी चुनावमा पनि कांग्रेससँगै सहकार्य हुन्छ: प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने बताएका छन्। बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा राजनीतिक परिस्थितिबारे बोल्दै नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको सत्ता गठबन्धनले निरन्तरता पाउने बताएका हुन्। प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका छन्। […]

विचार मिल्ने दलसँग सहकार्य हुन्छ : महासचिव पोखरेल

काठमाडौँ- नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागले आज यहाँ अनलाइनका सम्पादकसँग गरेको अन्तरक्रियामा उनले आगामी निर्वाचनमा विभिन्न दलसँग सहकार्य गर्ने विषयमा छलफल चलिरहेको बताए। “मुख्यतः एमालेको नीतिसँग मेल खाने दलसँग हामी आगामी निर्वाचनमा सहकार्य गर्ने छौँ”, महासचिव पोखरेलले […]

आगामी निर्वाचनमा एमालेसँग सहकार्य असम्भव : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको स्पष्ट पारेका छन्। समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द गरेको भन्दै आगामी निर्वाचनमा सहकार्य सम्भव नभएको बताएका हुन्। आफूहरुले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि भएको जिकिर गर्दै उनले […]

आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुँदैन : माधव नेपाल

बुटवल : नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा (एमाले)सँग सहकार्य नहुने बताएका छन्। समाजवादी प्रेस संगठनले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले आगामी संघ तथा प्रदेशको निर्वाचनमा एमालेसँग सहकार्य हुने कुनै सम्भावना नरहेको बताउँदै एमालेसँग एकता वा गठबन्धनको ढोका नै नखुलेको टिप्पणी गरे।…

राजसंस्थाको एजेन्डा पुनर्विचार गरे राप्रपासँग सहकार्य हुन्छ : कमल थापा

२२ जेठ, विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन् । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले निकट भविष्यमा नभए पनि पछि सहकार्य हुनसक्ने  बताएका हुन् । ‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य […]

अनुसन्धानका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने

सरकारले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । अनुसन्धानका लागि राष्ट्रिय आविष्कार केन्द्र लगायत अन्य आविष्कार केन्द्रसँग सहकार्य र साझेदारी गरिने बताए ।  त्यस्तै अनुसन्धान कार्यक्रमलाई थप प्रभावकारी बनाउन त्रिभुवन विश्वविद्यालय,...

आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन : नेता बस्नेत

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन्। पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिकास्तरीय भेलामा सहभागी हुन शनिबार पर्वत आएका बस्नेतले कार्यकर्ता...