क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा

काठमाडौं – बोरुसिया डर्टमन्डलाइ ३-२ ले हराउँदै रियल म्याड्रिड फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा रियलले पिएसजीसँग खेल्ने छ। शनिबार राति भएको नाटकीय खेलको इन्जुरी समयमा ३ गाले हुनुका साथै एक रातो कार्ड देखाइएको थियो। सो खेलको १० औँ मिनेटमा आडाए गुलरको पासमा गोन्जालो गार्सियाले गोल गरेका थिए। प्रतियोगिताको ५ खेलमा उनको यो […]