नेपाली खाऔं नेपाली लगऔं अभियान चलाउनुपर्छ : पवन गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिवद्धता जनाएका छन् ।  आइतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिवद्धता जनाएका हुन् ।उनले नेपाली कृषिजन्य उत्पादनहरु भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताए । अध्यक्

सम्बन्धित सामग्री

'नेपाली खाऔँ, नेपाली लगाऔँ' अभियान चलाउनुपर्छ : पवन गोल्यान

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिवद्धता जनाएका छन्।आईतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले नेपाली कृषिजन्य उत्पादनहरु भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताए।

नेपाली खाऔं नेपाली लगऔं अभियान चलाउनुपर्छः पवन गोल्यान

उनले नेपाली कृषिजन्य उत्पादनहरु भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताए।...

नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म आत्मनिर्भर बन्न सक्दैनौँः पवन गोल्यान

काठमाडौँ – बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)का अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता जनाएका छन्। आइतबार काठमाडौँमा आयोजित ‘नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२’ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले नेपाली कृषिजन्य उत्पादनहरु भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी […]

मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउँछः पवन गोल्यान

काठमाडौँ – बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताएका छन्। अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सिआरआर) बढाएर चार प्रतिशत बनाउँदा बैंकहरुको अर्बौं रकम बिना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरुको मुनाफा घटाउने अवस्था देखिएको बताएका हुन्। उनले मौद्रिक नीतिको […]

मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउनेछ : पवन गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताएका छन् । अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सिआरआर) लाई ३ प्रतिशतबाट १ प्रतिशत बढाउँदा बैंकहरुको अर्बौं रकम बिना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरुको मुनाफा घटाउने अवस्था देखिएको बताएका हुन् ।उनले मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरुको लागत बढ्ने बताए । अध्यक्ष गोल्यानले बैंकहरुमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै योभन्दा

कति मूल्यमा आउँछ रिलायन्स स्पिनिङको आईपीओ ? यसो भन्छन् पवन गोल्यान

बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले प्रक्रिया सुरु गरिसकेको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा प्रक्रिया सुरु गर्न अन्तिम तयारी गरिरहेको रिलायन्स स्पिनिङ्ग मिल्सले बिक्रि प्रवन्धकमा यसअघि नै ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।कम्पनी र बिक्रि प्रबन्धकले गर्नुपर्ने सबै काम करिब करिब सकिएको र अहिले लेखा परीक्षणको काम भईरहेको कम्पनीका अध्यक्ष पवन गोल्यानले जानकारी दिए । नेप्सेले बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउने कम्पनीहरुका लागि कार्यविधि तयार गरिसक्नासाथ आफूहरु प्रक्रियामा जान तयारी अवस्थामा रहेको उनको भनाई छ ।मूल्य कति ?कति मूल्यमा आईपीओ निष्काशन गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । तर, गोल्यानका अनुसार प्रति कित्ता ४ सय रुपैयाँभन्दा बढी नै पर्छ ।‘हाम्रो कम्पनीको बुक भ्यालु २ सय छ, यो हिसाबले ४ सय त सजिलै परिहाल्छ’ उनले बिजपाटीसँग भने, ‘तर हामीलाई ४ सयमा आईपीओ ल्याउन किन बुक बिल्डिङमा जानुपर्छ र ? २० प्रतिशत डिभिडेन्ड क्यापासिटी भएको कम्पनी हो, त्यसैले ४ सयमा पाइँदैन, यत्ति नै हुन्छ भनेर अहिले भन्न सकिँदैन ।’गोल्डेन सेयर दिँदैनौँअध्यक्ष गोल्यानले कम्पनीले कसैलाई पनि गोल्डेन सेयर नदिने स्पष्ट पारेका छन् । २५ वर्ष पूरानो र निर्यातमूलक उद्योग भएकाले हरेक वर्ष नाफा दिन सक्ने तर कसैलाई पनि गोल्डेन सेयर दिएर खुशी पार्ने काम कम्पनीले नगर्ने उनको प्रष्टोक्ति छ ।‘अहिले भईरहेका सेयरधनीहरुलाई पनि अहिले नै राइट सेयर नदिने नीति हो हाम्रो’ उनले भने, ‘पब्लिकको पैसा लिएर अझ बढी राम्रोसँग चलाउने प्लानमा छौँ, कसैलाई गोल्डेन सेयर दिईयो भने कुनबेला कस्तो लफडामा परिने हो ठेगान हुन्न, त्यसैले हामी कसैलाई दिँदैनौँ ।’कम्पनीले बुक विल्डिङ विधिबाट १४ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कुल १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र बाँकि ६० प्रतिशत सर्वसाधारणका लागि निष्काशन हुनेछ । २०५१ सालदेखि सञ्चालनमा रहेको कम्पनीले हाल ४ हजार ३ सय बढीलाई रोजगारी दिएको छ ।। नेपालकै सबभन्दा ठूलो धागो उद्योग मानिने रिलायन्स स्पिनिङ मिल्सले ७० प्रतिशत उत्पादन निर्यात गर्दै आएको छ ।

विदेशी लगानीले किसानको हित गर्छः पवन गोल्यान

गाँजामा वैदेशिक लगानी ल्याउने भन्ने कुरा पनि मलाई थाहा छैन। हो भने, यसमा मेरो के भनाइ छ भने गाँजा लगाउन यसको खेती साना किसानलाई नै दिनुपर्छ।

लगानी प्रवर्द्धन बोर्डको सदस्यमा गोल्यान नियुक्त

उद्योगी पवन गोल्यान औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा नियुक्त भएका छन् । औद्योगिक प्रवर्द्धन, लगानीको संरक्षण, अभिवृद्धिलगायतको काम बोर्डले गर्दै आएको छ । सोही बोर्डमा नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयबाट विज्ञ उद्योगीको रुपमा गोल्यान उनलाई सदस्यमा नियुत्त,m गरिएको हो । बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष नै रहने व्यवस्था रहेको छ ।

औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा गोल्यान नियुक्त

२० पुस, काठमाडौं । औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा उद्योगी पवन गोल्यान नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रिस्तर) बाट गोल्यानलाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो । बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष नै रहने व्यवस्था छ । यस बोर्डमा राष्ट्रिय योजना आयोगका एक जना सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न […]