लगानी प्रवर्द्धन बोर्डको सदस्यमा गोल्यान नियुक्त

उद्योगी पवन गोल्यान औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा नियुक्त भएका छन् । औद्योगिक प्रवर्द्धन, लगानीको संरक्षण, अभिवृद्धिलगायतको काम बोर्डले गर्दै आएको छ । सोही बोर्डमा नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयबाट विज्ञ उद्योगीको रुपमा गोल्यान उनलाई सदस्यमा नियुत्त,m गरिएको हो । बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष नै रहने व्यवस्था रहेको छ ।

सम्बन्धित सामग्री

नेपालमा लगानी प्रवर्द्धन गर्न अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँग भेट गरेका छन् । राजदूतसँगको भेटमा ढकालले नेपालमा लगानी प्रवद्र्धन गर्न आग्रह गरे । ढकालले बुधबार युएईका राजदूत महामहिम अब्दुल्ला...

अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम

नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ । आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले लगानीका लागि नेपाल …

पर्यटन तथा लगानी प्रवर्द्धन गर्न कोपेनहेगनमा प्रवर्द्धनात्मक कार्यक्रम

नेपाली राजदूतावास डेनमार्कद्वारा नेपाल प्रवर्द्धन र विशेष गरी पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार डेनमार्कको राजधानी कोपेनहेगनमा एक प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरियो । आर्थिक कूटनीतिअन्तर्गत आयोजित उक्त कार्यक्रममा पर्यटन तथा अन्य व्यवसायी, पत्रकार, सरकारी पदाधिकारीलगायत विभिन्न क्षेत्रमा कार्यरत करिब एक सय ३० डेनिस नागरिकसहित विभिन्न सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी नेपाली तथा अन्य गरी एक …

औद्योगिक एवम् व्यवसायिक वातावरण सुधार र लगानी प्रवर्द्धन

काठमाडौं । औद्योगिक एवम् व्यवसायिक वातावरण सुधार र लगानी प्रवर्द्धन गरिने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  उनका अनुसार स्वदेशी उद्योगको संरक्षण एवम् प्रवर्द्धनका लागि राजस्व नीतिमा समयानुकुल सुधार गरिनेछ। अन्तर्राष्ट्रिय व्यापारमा लाग्ने समय र लागत घटाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली सम्बद्ध सबै निकायमा विस्तार गरी यसको दिगोपना सुनिश्चित गरिनेछ।  लगानीमैत्री कर नीति अवलम्वन गरी स्वदेशी तथा विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न एवम् राजस्व परिचालनलाई प्रभावकारी बनाउन विद्यमान कर छुट सुविधाको प्रभावको आधारमा पुनरावलोकन गरिएको छ। राष्ट्रिय तथा स्थानीय व्यापार सहजीकरण संयन्त्रलाई परिचालन गर्दै सीमा नाकामा आपूर्ति श्रृङ्खला व्यवस्थापनमा संलग्न निकायहरूबीच प्रभावकारी समन्वय, सहकार्य र सञ्चार प्रणाली स्थापना गरिनेछ। उद्योगले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी मालबस्तुको भन्दा कम्तीमा एक तह कम गर्ने गरी केही कच्चा पदार्थको महसुल दरमा हेरफेर गरिएको छ।

नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा अर्थसचिव पुष्करसँग छलफल

काठमाडौँ । नेपाल-भारत उद्योग वाणिज्य सङ्घको टोलीले शुक्रवार अर्थसचिव कृष्णहरि पुष्करसँग छलफल गरेको छ । शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।  भेटका क्रममा अध्यक्ष सृजना राणाले नवनियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएकी थिइन् । यस्तै राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई […]

नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल

नेपाल–भारत उद्योग वाणिज्य संघको टोलीले शुक्रवार अर्थसचिव कृष्णहरि पुष्करसँग छलफल गरेको छ ।  शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । भेटका क्रममा अध्यक्ष सृजना राणाले नवनियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएकी थिइन् । यस्तै राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाइ हिस्सा ओगटेको ठूलो व्यावसायिक साझेदार भएको उल्लेख गर्दै  नेपाको आर्थिक विकासमा भारतीय सहयोग तथा लगानी आकर्

विदेशी लगानी बढाउन महासंघ र बोर्डले सहकार्य गर्ने

महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको लगानी बोर्ड कार्यालयमा मंगलबार सम्पन्न तेस्रो बैठकमा बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानी प्रवर्द्धन गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएको बोर्डले जा...

एफएनसीसीआईको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको सल्लाहकारमा केसी

नेपाल-भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिमा सल्लाहकार नियुक्त भएका छन्।यूवा उद्यमी व्यवसायी केसीलाइ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नियुक्त गरेका हुन्। नेपाल–भारत उद्योग वाणिज्य संघले उपाध्यक्ष केसीलाई बधाइ दिएको छ।नेपाल–भारत सम्बन्ध लगायत अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्धका बिषयमा जानकार व्यक्ति हुन्।नेपाल तथा अन्तर्राष्ट्रिय कूटनीतिको क्षेत्रमा निरन्तर सकृय केसी लामो समयदेखि […]

औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा गोल्यान नियुक्त

२० पुस, काठमाडौं । औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा उद्योगी पवन गोल्यान नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रिस्तर) बाट गोल्यानलाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो । बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष नै रहने व्यवस्था छ । यस बोर्डमा राष्ट्रिय योजना आयोगका एक जना सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न […]

विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धन गर्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड्दिनु भएको छ।