एमालेको नाराबाजी नरोकिएपछि प्रतिनिधि सभाको बैठक मंगलवारसम्मका लागि स्थगित

अवरोध खुलाउने प्रयास स्वरूप छलफल गर्दा समेत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले मंगलवारसम्मका लागि बैठक स्थगित गरेका छन् । आइतवारको पहिलो बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेपछि बैठक स्थगन गरेर सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए ।   कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेतको सहभागितामा भएको छलफल लगत्तै बसेको दोस्रो बैठकमा समेत एमाले सांसदहरूले नाराबाजी गरे । सभामुखले बैठ...

सम्बन्धित सामग्री

१६ दिन पछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

२९ भदौ, काठमाडौं । १६ दिनपछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराए । ‘ प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर उतैबाट असोज ५ गते चीन जाने कार्यक्रम छ । प्रधानमन्त्रीले आफ्नो […]

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश स्थगित भएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभा सचिवालयका सचिव गोपालनाथ योगीले सूचना जारी गर्दै अर्को बैठक भोलि बिहान ११ बजे बस्ने जनाएका छन् । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन […]

शनिवारको लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं : शनिवार १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएका छन्। अर्को बैठक अब बुधवार ११ बजे बस्ने सूचनामा उल्लेख छ। 'मिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १:०० बजे बस्ने गरी निर्धारण…

आजको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डाै - आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण स्थगित भएको हो । नेपाली कांग्रेसको आग्रहमा आजको बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । नेता गिरिको गएराति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो ।  उहाँको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

फेरि स्थगित गरियो प्रतिनिधि सभाको बैठक

काठमाडौँः प्रतिनिधि सभाको बैठक फागुन २ गतेसम्म स्थगित गरिएको छ। सूचनाद्वारा बैठक स्थगित गरिएको हो।  बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक मध्यरातमा स्थगित गरिएको हो। अघिल्लो पटक पनि सार्वजनिक बिदाका दिन राति ८ बजे सूचनाद्वारा बैठक स्थगित गरिएको थियो।

आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डाै - आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक अब आउँदो २६ गते बस्नेछ । संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारकाे अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न सकेको छैन । यस्तै, संसद् बैठक स्थगित भएसँगै आजका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

प्रतिनिधि सभाको बैठक पुनः स्थगित

काठमाडौँः प्रतिनिधि सभाको बैठक पुनः स्थगित गरिएको छ। आइतबार (माघ १६) गतेका लागि बोलाइएको बैठक माघ २६ गतेसम्म स्थगित गरिएको हो। सम्भावित कार्यसूची समेत तय भइसकेपछि बैठक स्थगित गरिएको हो।  कोभिड संक्रमणको जोखिम यथावत रहेकाले बैठक सारिएको संसद् सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

काठमाण्डौ – प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ ।  यसअघि भोलि  दिउँसो एक बजे बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोना सङ्क्रमण जोखिमको कारण देखाउँदै माघ १६ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।  संघीय संसदका महासचिव डा.भरतराज गौतमले आज सूचना निकालेर कोरोना सङक्रमण जोखिमका कारण माघ तीन गतेका लागि बोलाइएको बैठक माघ १६ दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिनुभएको हो ।  भोलि बोलाइएको राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका...

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित भएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची थियो। यससँगै बिहान साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्था […]

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । प्रमुख विपक्षी नेकपा एमालेले संसद् बैठक शुरु हुनासाथ अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।