बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा

बैतडी । आसन्न ३० बैशाखमा हुन लागेको स्थानियतहको निर्वाचनमा बैतडीका ५ पत्रकार पनि भिड्ने भएका छन् ।जसमा पत्रकार महासंघ बैतडीका निवर्तमान अध्यक्ष प्रेमसिंह भाट पाटन नगरपालिका वडा न.९मा वडा सदस्यका उम्मेदवार बनेकाछन् । भाट नेकपा(माओवादीं केन्द्र)को चुनाव चिह्न गोलाकार भित्रको हसिया हथौडाबाट चुनाव लडिरहेका हुन् । यसैगरी उज्यालो अनलाईनका सम्बाददाता तपेन्द्र बिष्ट मेलौली नगरपालिका वडा […] The post बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

डिलाशैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष बोहराको निधन

बैतडी : जिल्लाको डिलाशैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष उकेन्द्र बोहराको बिहीबार निधन भएको छ। बोहराको ४५ वर्षको उमेरमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।विगतमा क्षयरोगबाट प्रभावित बोहरालाई शारीरिक समस्या देखिएपछि बुधबार उपचारका लागि धनगढी लगिएको थियो। बोहराको उपचारको क्रममा बिहीबार बिहान निधन भएको नेकपा एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए।बोहरा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित  भएका थिए।नेकपा एमाले बैतड

क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको कोषाध्यक्षमा निर्वाचित

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स (विट्सा) को सन् २०२२ -२४  कार्यकालका लागि कोषाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।  भदौं अन्तिममा सम्पन्न वार्षिक साधारणसभाबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएका चौरासिया कार्तिक २२ गते...

एमाले मकवानपुरका निवर्तमान अध्यक्ष लम्सालले छोडे पार्टी

हेटौंडा, जेठ ८ । नेकपा (एमाले) मकवानपुरका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लम्सालले आफ्नो गाउँपालिकामा समेत पार्टीको तर्फबाट अध्यक्ष तथा उपाध्यक्षमा विजयी गराउन नसकेको भन्दै नैतिकरुपमा पार्टीको कुनै पनि जिम्मेवारीमा बस्नु उपयुक्त नभएको भन्दै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। लम्सालले सामजिक सञ्जालमा […]

सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित

३ जेठ, सुर्खेत । बराहताल गाउँपालिका सुर्खेतका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा आउन खोजेका बस्नेत वडानम्बर ८ को सदस्यमै पराजित भएका हुन् । खुला सदस्यमा प्रतिस्पर्धा गरेका बस्नेतले ५३९ मत ल्याए । एमालेका प्रेमराज लिम्बुले ५९१ र छविलाल शर्मा जैसीले ५७८ मत ल्याएर बस्नेतलाई पराजित गरे […]

गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्‍नेत वडा सदस्यमै पराजित

काठमाडाैँ- सुर्खेतकाे बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन्। बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन्। बस्‍नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए। उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। तर, ३० […]

गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्नेत वडा सदस्यमै पराजित

सुर्खेतकाे बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन् । बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् । बस्‍नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए ।उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएकाे निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष ढुंगाना अख्तियारको छानबिनमा

भित्री कारोबारलाई सघाएको र छोरीको नाममा शेयर लिएको आरोप लागेका धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि छानबिन गरिरहेको अख्तियारले उनको अस्वाभाविक कारोबारमाथि समेत अनुसन्धान गर्ने संकेत देखिएको छ ।

राष्ट्रिय जनमुक्ती पार्टीका निवर्तमान अध्यक्ष मृत भेटिए

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका निवर्तमान अध्यक्ष हरीभक्त वान्तवा राई मृत फेला परेका छन् । धनकुटा नगरपालिका–७ यलम्बर चौकस्थित आफ्नै घर अगाडि झुण्डिएको अवस्थामा ८२ बर्षीय राई आज बिहान मृत भेटिएका हुन् । सानो रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा राई मृत फेला परेको प्रहरीले जनाएको छ । उनको खुट्टा भुइमा टेकिएको अवस्थामा शव […] The post राष्ट्रिय जनमुक्ती पार्टीका निवर्तमान अध्यक्ष मृत भेटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एनआरएनए निवर्तमान अध्यक्ष भट्टको संयोजनमा सहयोग संकलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानमा रहेका नेपालीले २९ लाख ९५ हजार येन अर्थात ३१ लाख ६१ हजारभन्दा बढी कोभिड १९ नियन्त्रणका लागि सहयोग संकलन भएको छ ।जापानस्थित नेपाली दूतावास संरक्षक रहनेगरी एनआरएनए आईसिसिका निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वमा मातृभूमिमा कोभिड–१९ संक्रमणले ल्याएको असहज परिस्थितिमा स्वास्थ्य सामग्रीहरूको अभावले अकालमा ज्यान गुमाउन […]