एनआरएनए निवर्तमान अध्यक्ष भट्टको संयोजनमा सहयोग संकलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानमा रहेका नेपालीले २९ लाख ९५ हजार येन अर्थात ३१ लाख ६१ हजारभन्दा बढी कोभिड १९ नियन्त्रणका लागि सहयोग संकलन भएको छ ।जापानस्थित नेपाली दूतावास संरक्षक रहनेगरी एनआरएनए आईसिसिका निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वमा मातृभूमिमा कोभिड–१९ संक्रमणले ल्याएको असहज परिस्थितिमा स्वास्थ्य सामग्रीहरूको अभावले अकालमा ज्यान गुमाउन […]