दुर्गा प्रसाई एमाले प्रवेश

मेडिकल व्यवसायी दुर्गा प्रसाई नेकपा एमालेमा प्रवेश गरेका छन्। 

सम्बन्धित सामग्री

‘माथिको आदेश’ भन्दै दुर्गा प्रसाई घरमा नै ‘नजरबन्द’

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाई घरमा नै नजरबन्द भएका छन्  । भक्तपुरस्थित घरमा नजरबन्द भएपछि प्रसाई तीनकुनेमा आज ११ बजे देखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन । सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको ‘माथीको आदेश’ भन्दै निस्कन दिएकाे […]

गगन थापा राजनीतिक माफिया हो : दुर्गा प्रसाई (भिडिओसहित)

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूमा नेतामा हुनुपर्ने गुण सबै रहेको बताएका छन् । आफू व्यापारी भएपनि देश चलाउन सक्ने आँट र क्षमता भएको बताएका छन् । पत्रकार धमलाले क्षमताले भन्दापनि एमाले अध्यक्ष केपी शर्मा ओलीले दाईजोमा उपहार दिएको हो नि ? भनेर टिप्पणी गर्दा प्रसाईले भने–‘होईन, […]

दुबईमा बिएण्डसी मेडिकल कलेज भनेर खोल्छु : दुर्गा प्रसाई

काठमाडौं, ५ असार । बिएण्डी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् । उनले ५ सय डाक्टर र २५ सय नर्सिङ पढाउन मिल्ने मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन् । आज (आइतबार) बिएण्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । प्रसाईकै निम्तोमा दुबईका राजकुमार शेख मोहम्मद […]

झापाली कमरेड दुर्गा प्रसाई : ससुराली कुट्न माओवादी, अस्पताल जोगाउन एमाले

झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई  अहिले नेपाली राजनीतिमा छाएका छन् । माओवादीलाई तथानाम गाली गर्दै एमालेमा प्रवेश गरेर केन्द्रीय सदस्यको शपथ खाएपछि प्रसाईको चर्चा सर्वत्र छाएको हो । अब देशैभर एमालेलाई जिताउने, ५ लाख मानिस एमालेमा प्रवेश गराउने र माओवादीलाई देशैभरि पत्तासाफ गरिदिने एमाले नेता प्रसाईले घोषणा गरेका छन् ।एक मेडिकल व्यवसायीका रूपमा प्रसाईको चर्चा यसअघि नै हुँदै आएको थियो । विगतमा तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई भक्तपुरस्थ

व्यवसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

झापा । व्यवसायी दुर्गा प्रसाई एमालेमा प्रवेश गरेका छन् । झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले प्रवेश गरेको घोषणा गरेका हुन् ।

चर्चित व्यवसायी दुर्गा प्रसाई आज ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्दै

काठमाडौं, ७ कार्तिक । चर्चित व्यवसायी दुर्गा प्रसाई आज एमाले प्रवेश गर्ने भएका छन् । यसअघि उनी नेकपा (माओवादी केन्द्र) मा सक्रिय थिए । माओवादी केन्द्रले कम्युनिष्टको सरकार ढालेर कांग्रेसलाई नेतृत्वमा ल्याएको भन्दै प्रसाई रुष्ट बन्दै आएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईसहित हजारौंलाइृ एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । […]