चर्चित व्यवसायी दुर्गा प्रसाई आज ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्दै

काठमाडौं, ७ कार्तिक । चर्चित व्यवसायी दुर्गा प्रसाई आज एमाले प्रवेश गर्ने भएका छन् । यसअघि उनी नेकपा (माओवादी केन्द्र) मा सक्रिय थिए । माओवादी केन्द्रले कम्युनिष्टको सरकार ढालेर कांग्रेसलाई नेतृत्वमा ल्याएको भन्दै प्रसाई रुष्ट बन्दै आएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईसहित हजारौंलाइृ एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । […]

सम्बन्धित सामग्री

दुर्गा प्रसाई भन्छन्– ८ करोडको वान पिस गाडी ओलीलाई चढ्न दिएँ

भर्खरै नेकपा एमाले प्रवेश गरेका मेडिकल ब्यवसायी दुर्गा प्रसाई वेलावखत चर्चामा आईरहन्छन्। उनी कहिले मार्सी चामलका कारण चर्चामा आए भने कहिले कलेजलाई सम्वन्धन दिलाउने क्रममा भएको घुस प्रकरणका कारण चर्चामा आए ...

व्यवसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

झापा । व्यवसायी दुर्गा प्रसाई एमालेमा प्रवेश गरेका छन् । झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले प्रवेश गरेको घोषणा गरेका हुन् ।