फिफा निर्णयको स्वागत

यो वर्ष न्युजिल्यान्ड र अष्ट्रेलियामा आयोजना हुने महिला विश्वकप प्रतियोगिता प्रायोजनको अनुमति साउदी अरबलाई नदिने अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को निर्णयको खेल आयोजक दुवै देशले स्वागत गरेका छन् ।

सम्बन्धित सामग्री

आयातित वस्तुको लेबलिङ गर्ने निर्णयको विरोधमा व्यापारी

११ साउन, विराटनगर । आयातित सामाग्रीलाई बजार पठाउँदा लेवलिङ गर्नु पर्ने निर्णयको विपक्षमा व्यापारी उभिएका छन् । भन्सार विभागले साउन १ गतेबाट आयातित वस्तुमा अनिवार्य आयातकर्ता र वितरकको विवरण र एक्जिम कोडसहितको लेबललिङ अनिवार्य गर्न सूचना जारी गरेको थियो । तर व्यापारीहरु लेवलिङ गर्ने निर्णयको विपक्षमा उभिएका हुन् । भन्सार विभागले आयातित मालवस्तुको प्याकिङमा अनिवार्य […]

तरकारीमा भ्याट लगाउने निर्णयको विरोध

बजेटमार्फत तरकारी र फलफूलमा भ्याट लगाउने सरकारको निर्णयको उपभोक्ता अधिकारवादीले विरोध जनाएका छन्। भ्याट लगाउने निर्णयले भान्सा महँगो भएको भन्दै सच्याउन माग गरेका हुन्।...

पीपीए खुलाउने निर्णयको स्वागत

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले थप १५०० मेगावाटसम्मको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनााहरूको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णयको निजी क्षेत्रले स्वागत गरेको छ।...

राष्ट्रपतिको पछिल्लो निर्णयको निन्दा

नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणीकरण गर्न अस्वीकार गरेपछि विदेशमा रहेका संघसंस्थाले धारणा सार्वजनिक गरेका छन् । नेपाली जनसम्पर्क  समिति बेलायतले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको पछिल्लो निर्णयको निन्दा गरेको छ ।समितिका सभापति युवराज गुरुङले विज्ञप्ति जारी गर्दै दुबै संसदद्वारा पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक दायित्वबाट राष्ट्रपति भण्डारी पछि हट्नु नेपालको संविधानको ठाडो उल्लंघन भएको  बताएका छन् । विज्ञप्ति मा

एसपिपी अस्वीकार गर्ने निर्णयको चीनद्वारा प्रशंसा

चीनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बाट बाहिरिने नेपालको निर्णयको प्रशंसा गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जबाफमा यस्तो बताएका हुन्।...

एमालेद्वारा मन्त्रालय फुटाउने निर्णयको विरोध

नेकपा एमाले प्रदेश नम्बर १ ले मन्त्रालय फुटाउने प्रदेश १ सरकारको निर्णयको विरोध गरेको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले मन्त्रालय फुटाएर १२ वटा बनाउने भनि मन्त्रिपरिषद्बाट गरेको निर्णयको विरोध गरेका हुन् । ‘मन्त्रालयलाई फुटाएर १२ वटा मन्त्रालय खडा गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्न नेकपा(एमाले) वर्तमान गठबन्धन सरकार र त्यसमा सम्लग्न दलहरुलाई सम्झाउन चाहन्छ ।’, विज्ञप्तिमा भनिएको छ ।  प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरि अनौचित्यपूर्ण तवरले गरिएको मन्त्र...

एमाले महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेका छौँ : कमल थापा

काठमाण्डाै –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभएको छ । चितवनमा सुरु भएकाे एमालेको दशौँ महाधिवेशनकाे उद्घाटन समाराेहमा शुभकामना दिँदै अध्यक्ष थापाले ओली राष्ट्रवादी सोच भएको नेता भन्दै अब पनि साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभयो । उहाँले नाकाबन्दीलाई स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री ओलीको मार्गदर्शनमा रहेर नाकाबन्दीविरुद्ध लडेको बताउनुभयो । ओली नेतृत्वको पछिल्लो सरकारले जनभावनाअनुसार काम गर्न नसकेको राप्रपा अध्यक्ष थापाको टिप्पणी...

सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको तालिबानले गर्‍यो स्वागत

तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले तालिबानसँगको सम्बन्धको पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत गरेका छन् ।

दशौँँ महाधिवेशन चितवनमा गर्ने निर्णयको स्वागत

नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ । पार्टीको बिहीबार काठमाडौँमा सम्पन्न स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिलकुमारी रावल थापा (पार्वती)ले केन्द्रको उक्त निर्णयको स्वागत गर्दै जिल्लावासीका लागि यो गौरवको विषय भएको बताउनुभयो । उहाँले …

अन्तर्राष्ट्रिय उडानलाई कालोसूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्ने

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालोसूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्ने बताएका छन्