प्रतिनिधि सभा भङ्ग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयो : मन्त्री चौधरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा भङ्ग गर्नेहरूलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।  एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी यस्तो बताएका हुन् । नयाँ संविधानमार्फत […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभा भंग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयोः मन्त्री चौधरी

नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘सबै मिलेर विगतमा पञ्चायत फालियो । राजतन्त्र फालियो । नयाँ संविधानमार्फत् गणतन्त्र पनि सबै मिल्दा मात्र संभव भएको हो । अब फेरि जसले जनताको सर्वाेच्च निकाय प्रतिनिधि

आउँदा हाँसेरै आएँ, जाँदा पनि हाँसेरै जान्छु : मन्त्री चौधरी

काठमाडौँ- सहरी विकासमन्त्री भेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढी हाँसेर जाने बताएका हुन् । बैठकमा सांसदहरूले निवर्तमान सहरी...