संसदीय समितिले ‘लाल बाकस’ फेला पार्न सकेन

राष्ट्रियसभाको एक समितिले तत्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ। ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बाकस अहिलेसम्म गायब भएको छ। त्यो बाकस फेला पारेमा सन्धि सम्झौता, सीमासम्बन्धी नक्साको सूची रहेको तथ्य फेला पर्ने इतिहासविद्को भनाइ छ।राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले इतिहासविद्सँगको छलफलपछि लाल बाकसको खोजी कार्य गरेको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए। समितिको २०७७÷०७८ वार्षिक प्रतिवेदनमा

सम्बन्धित सामग्री

छानविन समितिले पूर्णरुपमा काम गर्न सकेन : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदीय छानविन समितिले पूर्णरुपमा काम गर्न नसकेको  बताएका छन् । छानविन समितिका सदस्य समेत रहेका ज्ञवालीले शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा सीसीटिभि बाहेक अन्य विषयमा अनुसन्धान हुन नसकेको बताएका हुन् । उनले समितिमा रहेका सत्तापक्षका सांसदहरूका कारण छानविन पूर्ण हुन नसकेको आरोप […]

यस्ता छन् रिकभर भएर समितिले हेरेका सिसिटिभी फुटेजका क्लिप

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न गराएकोबारे छानबिन गर्न गठित संसदीय समितिले उनलाई ‘क्लिन चिट’ दिएको छ। मूल प्रमाणमा रुपमा रहेको सिसिटिभी फुटेज उपलब्ध हुन नसकेपछि बाहिरबाट अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गरेको समितिले पुष्टि गर्न सकेन। समितिले छानबिनका लागि जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज अर्थ मन्त्रालयसँग मागेको थियो।तर अभिलेख नभएको भन्ने जानकारी आएपछि समितिले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई फुटेज रिकभर

रघुनाथ घिमिरेसँग छानबिन समितिले सम्पर्क गर्न सकेन, भागेर दुबइ पुगेको आशंका

बजेट निर्माणका क्रममा सिमिति ब्यापारिक घरानालाई फाइदा हुने गरी करका दरहरु चलाउन जनार्दन शर्मालाई सघाएका पूर्व नायब सुब्बा रघुनाथ घिमिरे सम्पर्कविहीन भएका छन् । जेठ १४ गते राती अर्थ मन्त्रालयमै पुगेर बजेटमा करका दरहरु हेरफेर गरेको आरोप लागेका पूर्व नायब सुब्बा घिमिरेसँग संसदीय छानबिन समितिले बयान लिनै सकेन ।  जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले घिमिरेसँग बयान नै नलिई आजबाट प्रतिवेदन लेख्न सुरु गरेको छ । उनीसँग बयान लिन खोजिएको भएपनि सम्पर्क नै नभएको समितिका एक सदस्यले बताए । तत्कालीन अर्थमन्त्री शर्माले कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थमन्त्रालयमा प्रवेश गरार करका दरहरु हेरफेर गराएको समाचार आएदेखि नै घिमिरे सम्पर्क बिहिन छन् । उनलाई असार २८ गते पहिलो बैठक बसेदेखि नै समितिले सम्पर्कको प्रयास गरेको थियो । तर, उनी हालसम्म पनि सम्पर्कबिहिन छन् ।‘बोलाउन नखोजिएको वा नबोलाईएको भन्ने प्रश्न नै होइन नि, हामीले बोलाउन, सोधपुछ गर्न खोजेकै हो’ समिति स्रोत भन्छ, ‘अब कसैगरे पनि सम्पर्क हुन नसकेपछि के लाग्छ ?’ जनार्दन शर्मामाथि छानबिन गर्न समिति बनेपछि छानबिन समितिको कठघरामा आफू पनि उभिनुपर्ने भयले उनी भागेर दुबइ पुगेको अनुमान गरिएको छ । उनलाई चौधरी ग्रुपले नै भगाएर भारतको कुनै शहरमा राखेको हुनसक्ने अनुमान पनि हुन थालेको छ । अर्घाखाँची घरका भएका रघुनाथ घिमिरे पूर्व नासु हुन् । १ फागुन २०७५ मा जागिर छाडेर उनी चौधरी ग्रुपमा कार्यरत छन् ।

गण्डकीमा सुरु हुन सकेन बजेट छलफल, के हो विवाद?

पोखराः गण्डकी प्रदेश सभामा १ असारमा बजेट पेश भयो। तर, बजेटमाथिको छलफल अझै हुन सकेको छैन। बजेटमार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाइएपछि सत्ता गठबन्धनभित्रै विवाद छ। जसले प्रदेश सभा बैठक नै अनिश्चित छ। बजेटउपर छलफल हुन नसकेपछि बिहीबार दिउँसो १ बजे अर्थ तथा विकास समितिले बैठक बोलाएको थियो। तर,…

देउवाले विश्वासपात्र खोज्दा कांग्रेसले बनाउन सकेन संसदीय समिति

१५ चैत, काठमाडौं । नेताहरुबीच हानाथाप भएपछि स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्ने नेपाली कांग्रेसको शक्तिशाली निकाय केन्द्रीय संसदीय समिति गठन हुन सकेन । विधानअनुसार स्थानीय निर्वाचनमा वडा सदस्य र वडाअध्यक्षको उम्मेदवार पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय समिति,  गाउँपालिका अध्यक्षको जिल्ला, नगर र उपमहानगरको प्रदेश समितिले चयन गर्नेछ । महानगरपालिका प्रमुख र उपप्रमुखका साथै प्रदेश […]

संसदीय समितिले ‘लाल बाकस’ फेला पार्न सकेन

काठमान्डाैं / राष्ट्रियसभाको एक समितिले तत्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ। ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बाकस अहिलेसम्म गायब भएको छ। त्यो बाकस फेला पारेमा सन्धि सम्झौता, सीमासम्बन्धी नक्साको सूची रहेको तथ्य फेला पर्ने इतिहासविद्को भनाइ छ। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले इतिहासविद्सँगको छलफलपछि... The post संसदीय समितिले ‘लाल बाकस’ फेला पार्न सकेन appeared first on Purbeli News.

संसदीय समितिले नै छुट्ट्याउन सकेन सक्कली र नक्कली मसला

काठमाडौं । बजारमा छ्याप्छ्याप्ती भएको दुई प्रकारका बिएमसी मसलाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै दर्ता भएको उजुरीमाथि टुङ्गो लगाउन बसेको संसदीय समितिले कुन मसला सक्कली वा नक्कली हो भनेर छुट्ट्याउन सकेन ...

समितिले कामु प्रधानन्यायाधीश जोशीबारे निर्णय सकेन, शुक्रबार फेरि बैठक

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार साँझ बसेको संसदीय सुनुवाइ समितिले कुनै निर्णय गर्न सकेन। अब अर्को बैठक शुक्रबार बस्ने गरी आजको बैठक सकिएको छ। विस्तृत विवरण आउँदै