त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनापछि गरिने उद्धारको पूर्वाभ्यास (तस्बिरहरु)

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनापछि गरिने उद्धार कार्यको पूर्वाभ्यास गरिएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणको समन्वयमा बुधबार उक्त उद्धार पूर्वाभ्यास गरिएको हो। जहाँ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाका उद्धारकर्ताहरु सहभागि थिए। विमान दुर्घटना भएमा कसरी मानवीय उद्धारलाई प्रभावकारी बनाउने भन्नेबारे रिहर्सल गरिएको थियो। त्यसक्रममा विमान दुर्घटना भएर आगलागी भएको र उद्धारकर्ताहरु उद्धारका […]

सम्बन्धित सामग्री

यति एयर दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

काठमाडौँ । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो

विमान दुर्घटनाप्रति प्रधानमन्त्री दाहालद्वारा दु:ख व्यक्त

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएकाेप्रति गहिरो दु:ख व्यक्त गर्नुभएकाे छ । विमान दुर्घटना भए लगत्तै उहाँले उद्दारमा जुट्न राज्य संयन्त्रलाई निर्देशन दिनुभएकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे हाे । आइतबारका सबै औपचारिक कार्यक्रम रद्द गरेर प्रधानमन्त्री दाहाल विमान दुर्घटनाकाे अवस्था बुझ्न अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) एयरपोर्टमा पुग्नु […]

विमान दुर्घटना : १२ शव लग्दा त्रिवि शिक्षण अस्पतालमा जे देखियो (तस्बिरहरू)

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका सबैजनाको शव काठमाडौं ल्याइएको छ । मृतक २२ जनामध्ये १० जनाको शव सोमबार साँझ र बाँकी १२ जनाको शव मंगलबार काठमाडौं ल्याइएको हो । सबै शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालामा लगिएको छ । मंगलबार दिउँसो त्रिवि शिक्षण अस्पतालामा शव हेर्नका लागि कसैलाई...

तारा एयर विमान दुर्घटना: १२ वटा शव मंगलबार काठमाडौं ल्याइयो

तारा एयरको विमान दुर्घटनास्थलबाट थप १२ यात्रुको शव मंगलबार काठमाडौं ल्याइएको छ । ती सबै शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ ।

विमान दुर्घटनापछि बन्द विमानस्थल खुल्यो :: Pahilopost.com

काठमाडौं: युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ।  विमान दुर्घटना भएपछ बन्द भएको विमानस्थल साँझदेखि खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए। काठमाडौँमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो। विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन्।

विमान दुर्घटनापछि बन्द गरिएको विमानस्थल ५ बजेदेखि खुल्याे - Naya Patrika

सोमबार दिउँसो २ बजेर २८ मिनेट जाँदा युएस बंगालको विमान दुर्घटना भएपछि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले ५ बजे खुलाइएको छ । उद्धार कार्य सकिएपछि विमानस्थल खुलाइएको नेपाल नागरिक...पूरा पढ्नुहोस् »