कर्णाली सरकारमा एमाले : एउटा समूहको समर्थन फिर्ता, अर्कोको कायमै !

४ चैत, सुर्खेत । नेकपा एमालेमा देखिएको विवादको बाछिटा कर्णाली प्रदेश सरकारसम्म आइपुगेको छ । एमालेको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ भने अर्को समूहले समर्थन कायमै रहेको बताएको छ । बुधबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा […]

सम्बन्धित सामग्री

समर्थन फिर्ता लिंदै राजीनामा दिएपछि कर्णाली प्रदेशद्वारा मन्त्रिपरिषद् पुनर्गठन

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गर्नुभएका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर विसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मङ्गलबार राजीनामा दिनुका साथै सरकारलाई दिएको समर्थन फिर्ता …

एमालेले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन

कर्णाली – नेकपा (एमाले)ले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पर्छाइले संयुक्तरूपमा राजीनामा बुझाएका थिए। सोमबार एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारबाट आफ्नो दलले समर्थन […]

कर्णालीमा नेकपा एसले तीन मन्त्रालय नपाए समर्थन फिर्ता लिने

सुर्खेत : कर्णाली सरकार विस्तार कार्य फेरि अन्योलमा परेको छ। नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको हो।आइतबार सरकारलाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री जीवनबहादुर शाही पुन: मन्त्रिपरिषद् विस्तारमा असफल हुने देखिएका छन्। नेतृत्व परिवर्तन भएको तीन महिनापछि मुख्यमन्त्री शाहीले बल्ल सरकारलाई पूर्णता दिने तयारी गरेका थिए।तर, समाजवादीले गत वैशाख २ को सहमतिअनुसार नै अघि बढ्ने दाबी गरेपछि आइतबार मन्त्रिपरिषद्‍

कर्णाली : समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखसमक्ष पेस

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्री अल्पमतमा

नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको झण्डै २ सातापछि बुधवार बसेको एमाले संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको सं‌सदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । आजको बैठकमा माधव नेपाल पक्षका ९ सांसद अनुपस्थित थिए । उनीहरूलाई स्पष्टीकरण सोधिने पनि कंडेलले बताए । एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेका छन् । अबको ३० दिनभित्...

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो !

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्नुभएकाे थियाे ।सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरेर एमाले र माओवादी केन्द्रकै अवस्थामा बिउँताइदिएपछि अहिले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका सचेतक गुलावजङ्ग शा...

एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत / नेकपा एमालेले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिएका छन् । कँडेलका अनुसार सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ। The post एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता appeared first on Purbeli News.

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमालेको संसदीय दलको बैठकले माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।...