मुख्यमन्त्री भट्ट भन्छन् : प्रदेश संरचना फेल भए नेपाल नै फेल हुन्छ

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश संरचना असफल भए नेपाल नै असफल हुने बताएका छन्।आइतबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री भट्टले प्रदेश संरचना फेल भए संघीय शासन प्रणाली अर्थात् अहिलेको व्यवस्था नै असफल हुने बताएका हुन्। मुख्यमन्त्री भट्टले वर्तमान परिस्थितिमा प्रदेश संरचनामाथि प्रश्न उठाउने काम भइरहेकोमा चिन्तासमेत व्यक्त गरे।‘प्रदेश संरचना फेल भयो भने नेपाल नै फेल हुन्छ। हाम्रो अहिलेको व्यवस्था फेल हुन

सम्बन्धित सामग्री

जनतामा व्यवस्थाप्रति आशा जगाउने गरी काम गरेका छौं : मुख्यमन्त्री भट्ट

केन्द्रमा राजनीतिक समीकरणमा आएको परिवर्तनसँगै अन्य प्रदेशमा सरकार फेरबदल भइरहँदा सुदूरपश्चिम र मधेश प्रदेश सरकार भने पाँच वर्षे कार्यकाल पूरा गर्ने तरखरमा छन्। प्रदेश संरचना नयाँ भए पनि नेपालको संसदीय...